नाकैमा फुली कानैमा ढुङ्ग्रि
भो मलाई चाहिन्न
नाकैमा फुली कानैमा ढुङ्ग्रि
भो मलाई चाहिन्न
नेपाली मनको यो चोखो माया
भुल्न चाही कान्छा पाइन्न
माया पानी खाने कल धारा कलको
रात दिन तिमिकै झझल्को
नरोउ माया सम्झेर मलाई
धुरु धुरु मधेनि रातैमा
धुरु धुरु मधेनि रातैमा
रेलमा चडि लाहुरै जादा
रेलीमै बनेर
रेलमा चडि लाहुरै जादा
रेलीमै बनेर
पल्टौनु कान्छा मनको पात्रो
फर्किने तारिक गनेर
माया पानी खाने कल धारा कलको
रात दिन तिमिकै झझल्को
नरोउ माया सम्झेर मलाई
धुरु धुरु मधेनि रातैमा
धुरु धुरु मधेनि रातैमा
देउराली ढुंगा च्यापेको सेउली
मायाको चिनो छ
देउराली ढुंगा च्यापेको सेउली
मायाको चिनो छ
ओइलेला सेउली ओइलिन्न माया
तिमीलाई कान्छा दिनुछ
माया पानी खाने कल धारा कलको
रात दिन तिमिकै झझल्को
नरोउ माया सम्झेर मलाई
धुरु धुरु मधेनि रातैमा
धुरु धुरु मधेनि रातैमा
(नरोउ माया सम्झेर मलाई
धुरु धुरु मधेनि रातैमा
धुरु धुरु मधेनि रातैमा
धुरु धुरु मधेनि रातैमा
धुरु धुरु मधेनि रातैमा)




