(मेरी प्रिय मेरी प्रिय
मेरी प्रिय मेरी प्रिय
नरिसाउन
(ढिलो आयो भनी ) - २
(मेरी प्रिय मेरी प्रिय
मेरी प्रिय मेरी प्रिय
नरिसाउन
(ढिलो आयो भनी ) - २
(म त आउँदै छु ) - २
दौडदैं दौडदैं
कहिले भेटौंला भनी
मेरी प्रिय मेरी प्रिय
मेरी प्रिय मेरी प्रिय
(हेर आँखा अनिदै छन्
रात बित्यो कोल्टे फेर्दै ) - २
(मिलनको यादमा
बिहानीको प्रतिक्षा गर्दै ) - २
मेरी प्रिय मेरी प्रिय
मेरी प्रिय मेरी प्रिय
(तिमीलाई नि मलाई जस्तै
यस्तै नै भयो होला )२
(आऊ बिर्सौं जे जे भयो
यो मधुर मिलनको बेला ) - २
मेरी प्रिय मेरी प्रिय
मेरी प्रिय मेरी प्रिय
नरिसाउन..
हो..
(ढिलो आयो भनी) - २
(म त आउँदै छु ) - २
दौडदैं दौडदैं
कहिले भेटौंला भनी
(मेरी प्रिय मेरी प्रिय
मेरी प्रिय मेरी प्रिय..) - २



