हु हु हु
भनन मनमा के छ
सुनी रहन्छु म
शब्दमा जादु छ तिम्रो
भुली रहन्छु म
छिन को छिन मै
दिन बित्छ
किन थामिदैन
हो हो हो
यो ढुकढुकीले खोज्ने को हो
माया हो कि माया जस्तो
आखा को भाषा नै के हो कस्तो
न बोले नै सुन्निने हो
हो हो हो
जून हौ तिमी कालो रात को
आगमन हौ तिमी बसन्त को
आशा को पहिलो दियो
हु हु हु
साथ हौ कहिले न छुट्ने
मात हौ कहिले न पुग्ने
राग को आलाब हौ तिमि
आत्मा ले दिनदिनै गाउने
मेरो खाली रचनामा
सङित भरी दियौ
रङ हरुले सजाइ दियौ
हो हो हो
माया हो कि माया जस्तो
हो हो हो
पहिलो किरन झै घामा को
हरेक कणलाइ पार्दै न्यानो
जगत लाई बिउझाउने हो
हो हो हो
बिर्सु भन्द नि याद आउछ तिम्रो
हरेक मुस्कान मा माया मेरो
डुब्दै छ माया मा
झन झन गहिरो
माया हो कि माया जस्तै
माया हो कि माया जस्तै
माया हो कि माया जस्तै
माया हो कि




