झुम्कै नकिनेको
ए मैले झुम्कै नकिनेको
लाएर हिडेको
झुम्कै नकिनेको
लाएर हिडेको
कती सरर्
एउटै हजार्
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार्
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार्
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
चिटिक्कै भाकी छु
ए चिटिक्कै भाकी छु
चिटिक्कै भाकी छु
ए चिटिक्कै भाकी छु
कती सरर्
एउटै हजार्
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार्
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार्
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
मायाले बोलाको
सिक्री होइ तोलाको
ए मायाले बोलाको
सिक्री होइ तोलाको
कती सरर्
एउटै हजार्
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार्
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार्
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
रातै र हरिया
हेरन हेर
सारी फरिया
रातै र हरिया
सारी फरिया
कती सरर्
एउटै हजार्
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार्
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
दुनिया घायल छ
दुनिया घायल छ
पावैमा पायल छ
दुनिया घायल छ
पावैमा पायल छ
कती सरर्
एउटै हजार्
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार्
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
स्कुटर किनियो
स्कुटर किनियो
चडेर हिडियो
स्कुटर किनियो
चडेर हिडियो
स्कुटर किनियो
चडेर हिडियो
कती सरर्
लाखौ हजार
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार्
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
टिकी लटलल्
ए मेरो
टिकी लटलल्
मोहरै झलल
टिकी लटलल्
मोहरै झलल
कती सरर्
एउटै हजार
मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
उनि मनकारी छन्
ए मेरा उनि मनकारी छन्
दश जोर त सारी छन
उनि मनकारी छन्
दश जोर त सारी छन
कती सरर्
एउटै हजार
मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
शिरैमा लेबेन्टि
ए मेरो शिरैमा लेबेन्टि
शिरैमा लेबेन्टि
आइ फोन छ सेवेन्टि
शिरैमा लेबेन्टि
आइ फोन छ सेवेन्टी
कती सरर्
एउटै हजार
मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
ए मैले नाचेको देखेर हासेको देखेर
फिदा छ बरेली बजार
मै राम्री छु रे
ए मै राम्री छु रे
अफ्सरै हु रे
मै राम्री छु रे
अफ्सरै हु रे
केटा: ए तिमी हासेको देखेर नाचेको देखेर
फिदा छ बरेली बजार
ए तिमी हासेको देखेर नाचेको देखेर
फिदा छ बरेली बजार
ए तिमी हासेको देखेर नाचेको देखेर
फिदा छ बरेली बजार





