केटि: यो दिल छैन होसमा
कदम छैन बशमा
तिमीनै नजरमा तिमीनै अधरमा
तिमीनै नजरमा तिमीनै अधरमा
म अब आफैलाइ भुल्न थाले नि
के भो लौन नि
के भो लौन नि
केटा: यो दिल छैन होसमा
कदम छैन बशमा
तिमीनै नजरमा तिमीनै अधरमा
तिमीनै नजरमा तिमीनै अधरमा
म अब आफैलाइ भुल्न थाले नि
के भो लौन नि
के भो लौन नि
केटि: कोपिला झै कोमल सुकुमार थिएँ
तिमी बास्ना बन्दै म मा मिल्न आयौ
हो
कोपिला झै कोमल सुकुमार थिएँ
तिमी बास्ना बन्दै म मा मिल्न आयौ
केटा: नयाँ रङ्ग छरी बनि आयौ परि
सुटुक्क लग्यौ मलाई चोरी
म अब आफैलाइ भुल्न थाले नि
के भो लौन नि
केटि: के भो लौन नि
हे हे हो आ हा.. ला ला ला ला
केटा: जहाँ तिमी हुन्छौ त्यही मेरो छाया
सायद मान्छे भन्छन यसैलाई माया
हो..
जहाँ तिमी हुन्छौ त्यही मेरो छाया
सायद मान्छे भन्छन यसैलाई माया
केटि: अब मुक्ती हैन मीठो लाग्यो
बन्धन तिम्रै हो धड्कन
तिम्रै हो तनमन म अब आफैलाई भुल्न थाले नि
के भो लौन नि
केटा: के भो लौन नि..
केटि: यो दिल छैन होसमा
केटा: कदम छैन बशमा
केटि: तिमीनै नजरमा तिमीनै अधरमा
केटा: तिमीनै नजरमा तिमीनै अधरमा
केटि: म अब आफैलाइ भुल्न थाले नि
के भो लौन नि
केटा: के भो लौन नि...
केटि: के भो लौन नि
केटा: के भो लौन नि...
केटि: लाला लालालाला
केटा: ए हे हे हे हे हे हे


