केटा: आफ्नै भैसक्यालाई के को अर्को साइनो
केटि: आफ्नै भैसक्यालाई के को अर्को साइनो
केटा/केटि:झ्याम पाराम झ्याम पाराम झ्याम पाराम माया
झ्याम पाराम झ्याम पाराम झ्याम पाराम...
केटा: सुर्जेनारायण बायाँतिर चन्द्रमा दाहिनो
केटि: सुर्जेनारायण बायाँतिर चन्द्रमा दाहिनो
केटा: आफ्नै भैसक्यालाई के को अर्को साइनो
केटि: आफ्नै भैसक्यालाई के को अर्को साइनो
केटा/केटि:झ्याम पाराम झ्याम पाराम झ्याम पाराम
झ्याम पाराम झ्याम पाराम झ्याम पाराम...
केटा:जोवनलाई जोवनै सितन जोवनै सितन
रक्सीलाई गुन्द्रुक
होहोहो जोवनलाई जोवनै सितन जोवनै सितन
रक्सीलाई गुन्द्रुक
केटा:उकालीमा छड्के म ओरालीमा भुद्रुक्क
उकालीमा छड्के माया ओरालीमा भुद्रुक्क
केटि:भाको माया लुकाइराख्ने लुकाइराख्ने
ज्यानको मन सन्दुक हो
भाको माया लुकाइराख्ने लुकाइराख्ने
ज्यानको मन सन्दुक
ताकी ताकी घाइते पार्ने पिरतीको बन्दुक
ताकी ताकी घाइते पार्ने पिरतीको बन्दुक
केटा/केटि:झ्याम पाराम झ्याम पाराम झ्याम पाराम माया
झ्याम पाराम झ्याम पाराम झ्याम पाराम
केटा: आफ्नै भैसक्यालाई के को अर्को साइनो
केटि: आफ्नै भैसक्यालाई के को अर्को साइनो...
केटा:दिललाई दिलैको ठक्कर दिलैको ठक्कर
आफैलाई चक्कर
होहोहो दिललाई दिलैको ठक्कर दिलैको ठक्कर
आफैलाई चक्कर
माया मोह भन्ने कुरो मिस्री सखर
माया मोह भन्ने कुरो मिस्री सखर
केटि:अझ कहाँ घिन्ताङमा घिन्ताङ घिन्ताङमा घिन्ताङ
खरझर्या माल हे होइ!
अझ कहाँ घिन्ताङमा घिन्ताङ घिन्ताङमा घिन्ताङ
खरझर्या माल
माया बिना जीवन पानी बिना बादल
माया बिना जीवन पानी बिना बादल
केटा/केटि:झ्याम पाराम झ्याम पाराम झ्याम पाराम ल है
झ्याम पाराम झ्याम पाराम झ्याम पाराम...
केटि: सुर्जेनारायण बायाँतिर चन्द्रमा दाहिनो
केटा: सुर्जेनारायण बायाँतिर चन्द्रमा दाहिनो
केटि: आफ्नै भैसक्यालाई के को अर्को साइनो
केटा: आफ्नै भैसक्यालाई के को अर्को साइनो
केटा/केटि:झ्याम पाराम झ्याम पाराम झ्याम पाराम माया
झ्याम पाराम झ्याम पाराम झ्याम पाराम
केटा: आफ्नै भैक्यालाई
केटि: के को अर्को साइनो...