बोल : हिमाली नेपाली
स्वर : मन्त्र ब्यान्ड (भाष्कर देवान)
ताल : ४/४ |DDDD| वा |DDPD|
Intro :
E5 G#5 A5 B5
गौथली चिरबिर गर्दैने भने त्यो होइन गौथली
E5 G#5 A5 B5
कोइली कुहु भन्दैन भने त्यो होइन कोइली
C#5 G#5 A5 E5
गर्बनै बाट आउँछ, सबै भेष र भासा यी
F#5 G#5 A5
यो भेष र भासा नबिर्सौ हामी
B5 A5/G#5/F#5/E5
हिमाली नेपाली (...........Rif..........)
E5 G#5 A5 B5
कसैले पो भन्ला तिमीलाई, कतै त्यो होइन तिम्रो देश
E5 G#5 A5 B5
भन्दिनु उसलाई जहाँ म, हुनेछु त्यही हो मेरो देश
C#5 G#5 A5 E5
सगरमाथा सेरो र, फेरो हिमाली प्रदेश
F#5 G#5 A5
यसैमा बित्यो तीन पुस्ता हाम्रो
B5 A5/G#5/F#5/E5
यहि हो मेरो देश (............rif............)
Verse : 1
E5 G#5 A5 B5 E5
भासार सस्कृती सबको जनमको, सबको जनमको अधिकार
E5 G#5 A5 B5 E5
कसैमा यो गुण नहोला भने, त्यसैलाई छ मेरो धिक्कार
C#5 C#5/B5/A5 A5/B5/C# B5
बाच्न र हासन................. पाइन्न भने..............., पाइन्न भने के कर स्वाधिनता
F#5 G#5
बाच्नलाई गाँस नभए, भैगो आमा चाहिन्छ
A5 B5 A5 B5 E5
मर्मको कुरा खोल्न, गर्बको गर्बको भासात चाहिन्छ
Verse : 2
E5 G#5 A5 B5 E5
खोला र नाला पाहाड र झरना, यहि नै हो मेरो देश
E5 G#5 A5 B5 E5
चौबन्दी चोली ढाका र टोपी, यहि नै हो हाम्रो भेष
C#5 C#5/B5/A5 A5/B5/C# B5
बाच्न र हासन................. पाइन्न भने..............., पाइन्न भने के कर स्वाधिनता
F#5 G#5
बाच्नलाई गाँस नभए, भैगो आमा चाहिन्छ
A5 B5 A5 B5 E5
मर्मको कुरा खोल्न, गर्बको गर्बको भासात चाहिन्छ
E5 G#5 A5 B5
कसैले पो भन्ला तिमीलाई, कतै त्यो होइन तिम्रो देश
E5 G#5 A5 B5
भन्दिनु उसलाई जहाँ म, हुनेछु त्यही हो मेरो देश
C#5 G#5 A5 E5
गर्बनै बाट आउँछ, सबै भेष र भासा यी
F#5 G#5 A5
यो भेष र भासा नबिर्सौ हामी
B5 A5/G#5/F#5/E5
हिमाली नेपाली (..........Riff...........)
Note: Chords paste garda sahi thaau ma basi diena tyasko lagi so sorry banda chhu.



