केटि: यो जिवन कि उज्यालो जुनलाइ
दिन्न तिमिलाइ कहिले नि रुनलाइ
हो ओओओ
यो जिवन कि उज्यालो जुनलाइ
दिन्न तिमिलाइ कहिले नि रुनलाइ
यी आखा मा हेर सगै सास फेर्
म भन्नु तिमी हौ
माया को रङ यि अङ अङ
तिमी छौ
ठाउ छ्
हेर हेर हेर हेर
दिल मा ठाउ छ्
छाती चिरी हेर यो मुटुमा
तिम्रै नाउ छ
छाती चिरी हेर यो मुटुमा
तिम्रै नाउ छ
केटि: तिमी नै आस फेर्ने सास तिमी नै घर हौ
मुटुमा पस ढुक्कले बस तिमी नै भर हौ
दिल मा ठाउ छ्
छाती चिरी हेर यो मुटुमा
तिम्रै नाउ छ
छाती चिरी हेर यो मुटुमा
तिम्रै नाउ छ
हेर हेर हेर हेर हेर हेर
दिल मा ठाउ छ्
छाती चिरी हेर यो मुटुमा
तिम्रै नाउ छ
छाती चिरी हेर यो मुटुमा
तिम्रै नाउ छ
केटि: हाम्ले हिड्ने बाटो छेक्न सक्छन्
केटा: पिर नगर नया बाटो खनौला
केटि: पैतलामा ठेस लाग्न सक्छन्
केटा: पिर नगर म मलम बनौला
मन मिलेर मात्र हुन्न तन नि मिल्नु पर्छ
सुखी जिवन जिउनलाइ त धन नि मिल्नु पर्छ्
परी आए आकासैको तारा झारिदिन्छु
उडेको चरी लाइ नि जाल मा पारिदिन्छु
दिल मा ठाउ छ्
हेर हेर हेर हेर हेर हेर
दिल मा ठाउ छ्
छाती चिरी हेर यो मुटुमा
तिम्रै नाउ छ
छाती चिरी हेर यो मुटुमा
तिम्रै नाउ छ
केटा: सन्सारको खुसी किनी दिउला
केटि: मलाइ मनको खुसी किनी दिए पुग्छ्
केटा: हुम
तिम्रा रहर पुरा गरी दिउला
केटि: यो मनको रहर किनी दिए पुग्छ
केटा: घर त मेरो सानै भएनी माया ठुलै दिन्छु
तिम्रो दुख के छ भन सबै जिम्मा लिन्छु
केटि: मन खोलेर मनै देखी तिमिलाइ माया गर्छु
मरे पनि तिम्रै प्यारी बेहुली बनी मर्छु
दिल मा ठाउ छ्
छाती चिरी हेर यो मुटुमा
तिम्रै नाउ छ
केटा: दिल मा ठाउ छ
छाती चिरी हेर यो मुटुमा
तिम्रै नाउ छ
कोरश: छाती चिरी हेर यो मुटुमा
तिम्रै नाउ छ





