केटा: गहिरो गहिरो सागर जस्तै
केटि:अटल पहाड जस्तै…
केटा: गहिरो गहिरो सागर जस्तै
केटि: अटल पहाड जस्तै…
केटा: हाम्रो माया यस्तै हुन्छ र
केटि: हुन्छ नि
केटि: हुन्छ नि
केटि: गहिरो गहिरो सागर जस्तै
केटा: अटल पहाड जस्तै
केटि: हाम्रो माया यस्तै हुन्छ र
केटा: हु हु हु
हु हु हु
केटि: पहाडको खोला आकाशमा
सागरको छाँदमा उर्लिन्छ
पहाडको खोला आकाशमा
सागरको छाँदमा उर्लिन्छ
केटा: मिलनका खुशी छालमा यस्तै
हाम्रो माया हुन्छ र
केटि: हुन्छ नि
हुन्छ नि
केटा: बादल उँडेर आकाशमा
सावनलाई भेट्ने खोजीमा…
बादल उँडेर आकाशमा
सावनलाई भेट्ने खोजीमा…
केटि: मिलनको खुशी आँखामा यस्तै
हाम्रो मिलन हुन्छ र
केटा: हु हु हु
हु हु हु
केटि: गहिरो गहिरो सागर जस्तै
केटा: अटल पहाड जस्तै
केटि: हाम्रो माया यस्तै हुन्छ र
केटा: हुन्छ नि
केटा: हुन्छ नि…4
केटि: आ आ आ
केटा: हुन्छ नि…4
केटि: आ आ आ
केटा: हुन्छ नि…4
केटि: आ आ आ
केटा: हुन्छ नि…4
केटि: आ आ आ



