Euta Khulla Kitab
by Daisy Baraili
"Euta Khulla Kitab Hoon Ma" is a classic and profoundly moving Adhunik Nepali song originally performed by the revered Darjeeling-based vocalist Daisy Baraili (often spelled Deji Baraili). Written by the distinguished lyricist Jas Yonzon Pyasi and set to a soulful, melancholic melody composed by Karma Yonzon, the track stands as a timeless masterpiece in contemporary Nepali music history. The song captures a raw sense of vulnerability and emotional betrayal, using everyday stationery objects as poetic frameworks to express how the protagonist's open nature and trust were repeatedly taken for granted and discarded by those they loved.
Lyrically, the song relies on a sequence of biting, metaphoric comparisons. In the iconic opening chorus, the singer declares, "Euta khulla kitab hoon ma, timile pani padhe hunchha; arule jastai padhepachhi pannaharu chyate hunchha" ("I am an open book, you may read me too; but like others, once you understand me, you may tear my pages apart"). As the track progresses through its verses, the imagery shifts seamlessly from an open book to an "open letter" (khulla chithi) meant to be thrown away as rubbish, and finally to a "blank sheet of paper" (saada kagaj) destined to be written on and thoughtlessly erased. This progression highlights a selfless, tragic acceptance of heartbreak and mockery (upahas).
एउटा खुल्ला किताब हुँ म तिमीले पनि पढे हुन्छ
अरूले जस्तै बुझेपछि पन्नाहरू च्याते हुन्छ
एउटा खुल्ला किताब हुँ म तिमीले पनि पढे हुन्छ
बेमौकाको बादलसरि कतिचोटि फाटिदिएँ
बेमौकाको बादलसरि कतिचोटि फाटिदिएँ
जसले मलाई बुझेँ भन्थ्यो उसकै पनि उपहास पाएँ
जसले मलाई बुझेँ भन्थ्यो उसकै पनि उपहास पाएँ
एउटा खुल्ला चिठी हुँ म तिमीले पनि पढे हुन्छ
अरूले जस्तै पढेपछि बेकार सम्झी फाले हुन्छ
एउटा खुल्ला किताब हुँ म तिमीले पनि पढे हुन्छ
निष्ठुरीको आस्थाबाट कतिचोटि टुक्रीसकेँ
निष्ठुरीको आस्थाबाट कतिचोटि टुक्रीसकेँ
जसले मलाई सब थोक ठान्थ्यो उसकै पनि म रेत भएँ
जसले मलाई सब थोक ठान्थ्यो उसकै पनि म रेत भएँ
एउटा सादा कागज हुँ म तिमीले पनि लेखे हुन्छ
एउटा सादा कागज हुँ म तिमीले पनि लेखे हुन्छ
अरूले जस्तै लेखेपछि अनर्थ सम्झी मेटे हुन्छ
एउटा खुल्ला किताब हुँ म तिमीले पनि पढे हुन्छ