केटि:
हे बर पिपल छाया
दिल बसेको माया
के जाम्ला मायालाइ छोडेर्
के जाम्ला मायालाइ छोडेर्
के जाम्ला मायालाइ छोडेर्
के जाम्ला मायालाइ छोडेर्
के जाम्ला मायालाइ छोडेर्
के जाम्ला मायालाइ छोडेर्
सङसङै बाच्ने सङसङै मर्ने
वाचा र कसमै तोडेर्
वाचा र कसमै तोडेर्
वाचा र कसमै तोडेर्
वाचा र कसमै तोडेर्
वाचा र कसमै तोडेर्
हा वाचा र कसमै तोडेर्
केटा:
दुखमा रोउला सुखमा रमाउला
दिनु है मायाले साथ मलाइ
दिनु है मायाले साथ मलाइ
दिनु है मायाले साथ मलाइ
दिनु है मायाले साथ मलाइ
दिनु है मायाले साथ मलाइ
दिनु है मायाले साथ मलाइ
जिवनको यात्र एक्लै गर्न गार्हो छ्
थमाइदेउ मायाले हात मलाइ
थमाइदेउ मायाले हात मलाइ
थमाइदेउ मायाले हात मलाइ
थमाइदेउ मायाले हात मलाइ
थमाइदेउ मायाले हात मलाइ
थमाइदेउ मायाले हात मलाइ
हा थमाइदेउ मायाले हात मलाइ
केटि:
हे कती छ माया भन्न सक्दिन्
देखाउला छाती नै चिरेर्
देखाउला छाती नै चिरेर्
देखाउला छाती नै चिरेर्
देखाउला छाती नै चिरेर्
देखाउला छाती नै चिरेर्
देखाउला छाती नै चिरेर्
तेती धेरै माया दिएकी छौ सानिले
सक्दिन गुमैले तिरेर्
सक्दिन गुमैले तिरेर्
सक्दिन गुमैले तिरेर्
सक्दिन गुमैले तिरेर्
सक्दिन गुमैले तिरेर्
हा सक्दिन गुमैले तिरेर
केटा:
हे यही ज्यानलाइ हेर्दै उठ्ने र निदाउने
यही एउटा जिवनमा धोको छ्
यही एउटा जिवनमा धोको छ्
यही एउटा जिवनमा धोको छ्
यही एउटा जिवनमा धोको छ्
यही एउटा जिवनमा धोको छ्
यही एउटा जिवनमा धोको छ्
यो मेरो जिवन तिम्रै नाम सुम्पिए
यो मनको पिरती चोखो छ्
यो मनको पिरती चोखो छ्
यो मनको पिरती चोखो छ्
यो मनको पिरती चोखो छ्
यो मनको पिरती चोखो छ्
यो मनको पिरती चोखो छ्
यो मनको पिरती चोखो छ्
हा यो मनको पिरती चोखो छ
केटि:
हे तिमी हौ रातको उज्ज्यालो चन्द्रमा
तिमी नै दिनको घाम मेरो
तिमी नै दिनको घाम मेरो
तिमी नै दिनको घाम मेरो
तिमी नै दिनको घाम मेरो
तिमी नै दिनको घाम मेरो
जुगरी जुग भरी नमिट्ने गरी
लेख्नु है मुटुमा नाम मेरो
लेख्नु है मुटुमा नाम मेरो
लेख्नु है मुटुमा नाम मेरो
लेख्नु है मुटुमा नाम मेरो
लेख्नु है मुटुमा नाम मेरो
लेख्नु है मुटुमा नाम मेरो
हा लेख्नु है मुटुमा नाम मेरो
केटा:
जे बोल्छु निरमाया सत्य नै बोल्छु
जान्दिन बनाउन बहाना
जान्दिन बनाउन बहाना
जान्दिन बनाउन बहाना
जान्दिन बनाउन बहाना
तिम्रै लाइ जिउने तिम्रै लाइ मर्ने
छ मेरो अनुपम चाहना
छ मेरो अनुपम चाहना
छ मेरो अनुपम चाहना
छ मेरो अनुपम चाहना
छ मेरो अनुपम चाहना
छ मेरो अनुपम चाहना
छ मेरो अनुपम चाहना
हा छ मेरो अनुपम चाहना
केटि:
हे चैत को खडेरी जस्तै थियो
आइदियौ साउने मुल बनि
आइदियौ साउने मुल बनि
आइदियौ साउने मुल बनि
आइदियौ साउने मुल बनि
आइदियौ साउने मुल बनि
आइदियौ साउने मुल बनि
ओइलाउदै जाने फुल जस्तै तिमी
फुलदियौ बसम कि फुल बनि
फुलदियौ बसम कि फुल बनि
फुलदियौ बसम कि फुल बनि
फुलदियौ बसम कि फुल बनि
फुलदियौ बसम कि फुल बनि
फुलदियौ बसम कि फुल बनि
हा फुलदियौ बसम कि फुल बनि
केटा:
हा तिम्रो लाइ खुशी माग्न ध्यान गर्छु
साझ र बिहान मायालु
साझ र बिहान मायालु
साझ र बिहान मायालु
साझ र बिहान मायालु
साझ र बिहान मायालु
साझ र बिहान मायालु
मिलेछ भने मरेछी पनि
एउटै हो चिहान मायालु
एउटै हो चिहान मायालु
एउटै हो चिहान मायालु
एउटै हो चिहान मायालु
एउटै हो चिहान मायालु
एउटै हो चिहान मायालु
हा एउटै हो चिहान मायालु





