केटा:भिज्यो तिम्रो रातो पछ्यौरी नि हाय हाय
भिज्यो तिम्रो रातो पछ्यौरी
गङ्गाजले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
गङ्गाजले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
केटी:भिज्यो मेरो रातो पछ्यौरी नि लै लै
भिज्यो मेरो रातो पछ्यौरी
दोलखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी
दोलखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी
केटा:माया तिमी कस्तो नि कस्तो नि हाय हाय
माया तिमी कस्तो
केटी:बोलाउदा नि नबोल्ने बानी तिम्रो कस्तो नि कस्तो
बोलाउदा नि नबोल्ने बानी तिम्रो कस्तो नि कस्तो
केटा: भिज्यो तिम्रो रातो पछ्यौरी नि हाय हाय
भिज्यो तिम्रो रातो पछ्यौरी
गङ्गाजले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
गङ्गाजले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
केटी:मेरो माया कतिमा कती नि लै लै
मेरो माया कतिमा कती
केटा:भनु भने तिम्रो माया नौ मुरी तिल जति
भनु भने तिम्रो माया नौ मुरी तिल जति
केटी:भिज्यो मेरो रातो पछ्यौरी नि लै लै
भिज्यो मेरो रातो पछ्यौरी
दोलखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी
दोलखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी
केटा:भोली घाम झुल्कोमा नि हाय हाय
भोली घाम झुल्कोमा
केटी:तिमी हामी मिलेर लाउला माया बन्दीपुरैमा
तिमी हामी मिलेर लाउला माया बन्दीपुरैमा
केटा:भिज्यो तिम्रो रातो पछ्यौरी नि हाय हाय
भिज्यो तिम्रो रातो पछ्यौरी
गङ्गाजले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
गङ्गाजले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
केटी: भिज्यो मेरो रातो पछ्यौरी नि लै लै
भिज्यो मेरो रातो पछ्यौरी
दोलखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी
दोलखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी
केटा: गङ्गाजले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
केटी: दोलखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी
केटा: गङ्गाजले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
केटी: दोलखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी
केटा: गङ्गाजले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
केटी: दोलखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी