केटा:
लाउनु टिकी लाउनु है चुरा
लाउनु टिकी लाउनु है चुरा
भर छ अब पराइले सिन्दुर
भेटै हुन्न होला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला
केटि:
भयो सानो टाढाको दुरि
भयो सानो टाढाको दुरि
दुरी भन्दा बढी भो मजबुरि
भेटै हुन्न होला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला
केटा:
आउला याद रुझ्लान ति नयन्
आउला याद रुझ्लान ति नयन्
क्यार्छौ सानो चोछे जस्तो भएन
भेटै हुन्न होला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला
केटि:
बग्न खोज्लान नि आख बाट पानि
बग्न खोज्लान नि आख बाट पानि
लुकी लुकी रुने त नलाने
भेटै हुन्न होला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला
केटा:
म त छोरा मान्छे हो रुदिन्
म त छोरा मान्छे हो रुदिन्
तर खुसी एकपल नि हुदैन
भेटै हुन्न होला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला
केटि:
तिमिले सोच्छौ होला म टाढिए
तिमिले सोच्छौ होला म टाढिए
टाढिएको छैन म बाधिए
भेटै हुन्न होला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला
केटा:
तिमी बरु बाधियौ सहजै
तिमी बरु बाधियौ सहजै
म त कती काल काट्नु छ अझै
भेटै हुन्न होला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला
केटि:
गर्नु बिहे लछ्छिन कि छानि
गर्नु बिहे लछ्छिन कि छानि
मलाइ बिदाइ गर्न त आउला नि
भेटै हुन्न होला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला
बिर्सदै जानु है सम्झे मन रोला





