तिम्रा लागि ज्यान दिन्छु
तिमि मेरो मनको राजा
तिम्रा लागि ज्यान दिन्छु
तिमि मेरो मनको राजा
संगै जीउने संगै मर्ने हाम्रो
चोखो चोखो नाता
यो त सब भन्ने कुरा न हो
यो त सब भन्ने कुरा न हो
कसलाई फुर्शत हुन्छ यहाँ
कोही अरुको बारे सोच्ने
कसलाई फुर्शत हुन्छ यहाँ
कोही अरुको बारे सोच्ने
आफ्नो खुसि मेटाएर कोही
अरु को पिर बोक्ने
तिमीलाई दिन्छु फुलै-फुला
मत लिन्छु काडै काडा
तिमीलाई दिन्छु फुलै-फुला
मत लिन्छु काडै काडा
यो त सब भन्ने कुरा न हो
यो त सब भन्ने कुरा न हो
सुरुमा त बाचा बाडी
आकाशको तर झार्छन
सुरुमा त बाचा बाडी
आकाशको तर झार्छन
जब मिल्छ महल अनि
झुप्रोलाई माया मार्छन
हाम्रो प्रेम निस्वार्थ छ जुनी
जुनी को यो साथ
हाम्रो प्रेम निस्वार्थ छ जुनी
जुनी को यो साथ
यो त सब भन्ने कुरा न हो
यो त सब भन्ने कुरा न हो
तिम्रा लागि ज्यान दिन्छु तिमि
मेरो मनको राजा
तिम्रा लागि ज्यान दिन्छु तिमि
मेरो मनको राजा
संगै जीउने संगै मर्ने
हाम्रो चोखो चोखो नाता
योत सब भन्ने कुरा न हो
योत सब भन्ने कुरा न हो
योता सब भन्ने कुरा न हो
यो त सब भन्ने कुरा न हो
यो त सब भन्ने कुरा न हो



