बत्ती बालेर
नाच बत्ती बलेर
गाउ बत्ती बलेर
बत्ती बालेर
नाच बत्ती बलेर
गाउ बत्ती बलेर
माछा चिप्लेर गयो पानीमा
तर जाल्मा फसेकी भन्ने सनिमा
खाने भए खाउ मैया ठुलो खसी खाउ
तर चिकेन चिल्ल्री खाने लाई पैसा छैन जाउ
बत्ती बालेर
बत्ती बालेर
सपना बिपना तिम्रै जपना
तर मैया तिमी यो ज्यानलाई हुन्न नभन
तिमीलाई हेर्दा हेर्दै जनेभयो सास्
तर मैया हेर म त अझै गर्छु तिम्रो आस्
तिम्रो दाइ कराते अनि म चाइ बक्सर्
अनी दोबाटो घुराघुर हुन्छ अक्सर्
खाने भए खाउ मैयाअ ठुलो खसी खाउ
तर चिक्केन चिल्ल्री खाने लाई पैसा छैन जाउ
बत्ती बलेर
बत्ती बलेर
बत्ती बालेर
नाच बत्ती बलेर
गाउ बत्ती बलेर
बिहान बिहान तिमी सधै मर्निङ वाक आउने
आवारा केटाहरुले तिम्लाई ह्वेर्न पाउने
तिम्री एउति साथी क्या राम्री च्वाक रैछ्
ड्रगस खाने केटा सँग बिहे गर्ने भैछ्
ड्रगआ खाने केटा भन्दा डाइत खाने राम्रो
त्यो भन्दाअ नि राम्रो खोजे आर्मी सिपाही चाम्रो
खाने भए खाउ मैयाअ ठुलो खसी खाउ
तर चिक्केन चिल्ल्री खाने लाई पैसा छैन जाउ
बत्ती बलेर
बत्ती बलेर
एताउती हेरी हेरी इज्जत नफाल
एसेल्सी चोरेर नि पास गरी हाल्
बागबजार क्याम्पस तिमी पड्न जालाउ
गाइजात्रे मोराहरुको डाइलगबाजी खालाउ
पड्ने भए मैया घर मै बसी पढ्
टिभी हेरेर अङ्रेजिमा पिएच्डी गर
खाने भए खाउ मैयाअ ठुलो खसी खाउ
तर चिक्केन चिल्ल्री खान लाई पैसा छैन जाउ
बत्ती बलेर
बत्ती बलेर
come on
बत्ती बालेर
नाच बत्ती बलेर
गाउ बत्ती बलेर
बत्ती बालेर
नाच बत्ती बलेर
गाउ बत्ती बलेर
आजकलका केटाहरुलाई मोटर बाइक चाइने
मोटर बाइक भएपछी मैया पनि पाइने
मैयाहरु लिएर पिकनिकमा जान्छन्
मासु चिउरा सँगसँगइ बिय र पनि तान्छन्
तेस्पछी गल्फ्रेन्ड साटासाट हुन्च्
बिहे गर्नु भन्दा अगडी काटाकाट हुन्छ
खाने भए खाउ मैया ठुलो खसी खाउ
तर चिक्केन चिल्ल्री खान लाई पैसा छैन जाउ
बत्ती बलेर
बत्ती बलेर
shake ur body
बत्ती बालेर
नाच बत्ती बलेर
गाउ बत्ती बलेर
बत्ती बालेर
नाच बत्ती बलेर
गाउ बत्ती बलेर
बत्ती बालेर



