कहिले आउछौ माया
तिम्रो घर को बर्दली मा
कुर्दै छु हेर्न तिमी लाइ
हल्ला भो सारा यो
सहर गल्ली गल्ली मा
जिस्काउछन सारै नि मलाइ
उस्को एक झलक्
मुस्कानै अलग्
उफ मार्यो नि मायाले
चन्चल ति नयन्
अन्दाजै फरक्
उफ मार्यो नि माया ले
खेल्छन सङ्-सङ्
जबा केश बताश मा
आउने त्यो बास्नाले
मेरो झन झन झन्
पग्लिन्छ यो मन्न्
उफ मार्यो नि माया ले
लैजाउ है लैजाउ माया
अहिले नै जवानी मा
कहा कहा डुलाउछौ मन
ऊ मै आउ कि मै आउ मायाअ
रातो रातो सारिमा
कहा कहा बोलौछौ भन
लैजन्छु माया जहा रहर छ सवरी मा
कुर्दै छु तिम्लाइ भन्नलाइ
मै होला राजा तिम्रो
तिमी मेरो रानी साब्
कुर्दै छु सन्सार सबै
हल्लियो लचक लचक त्यो कम्मर हे
देउ न देउ नुम्बेर हे
बात होला मिठो गफ गाफ होल
हल्लियो लचक लचक त्यो कम्मर हे
देउ न देउ नुम्बेर हेय
बात होला मिठो गफ गाफ होल
उस्को एक झलक्
मुस्कानै अलग्
उफ मार्यो नि माया ले
चन्चल ति नयन्
अन्दाजै फरक्
उफ मार्यो नि माया ले
खेलछन सङ्-सङ्
जब केश बताश मा
आउने त्यो बास्न ले
मेरो झन झन झन्
पग्लिन्छ यो मन्न्
उफ मार्यो नि माया ले
लैजाउ है लैजाउ माया
अहिले नै जवानी मा
कहा कहा डुलाउछौ मन
ऊ मै आउ कि मै आउ माया
रातो रातो सारी मा
कहा कहा बोलौछौ भन





