Banda Ankhama is a deeply introspective rock song that explores the inner world of unfulfilled longing and silent emotions. The lyrics paint a picture of someone carrying countless visions behind closed eyes and unspoken words on trembling lips, all centered around thoughts of another person. There's a beautiful melancholy to the song as it captures those moments when life tests us through separation and heartache, searching for companionship in the darkness.
The song's emotional core lies in its paradox of devotion mixed with pain. The narrator speaks of burning in sorrow without complaint, refusing to let go of the other person's hand even when their heart aches immensely. There's a quiet strength in these words, a kind of unconditional commitment that persists despite the weight of loneliness and cold emotions. The repetition of thoughts about the other person suggests an endless internal dialogue, a mind that won't stop circling back to memories and feelings. It's a song about loving someone deeply while holding onto hope, even when distance or circumstance threatens to pull them apart.
बन्द आँखामा धेरै दृश्यहरु छन्
तिमीलाई हेर्न यी आँखा खुल्ने छन्
स्तब्द ओठमा धेरै शब्दहरु छन्
मनका कुरा ति कहिले बोल्छन्
तिमीलाइ पनि त यस्तै सोच आउँदो हो
परिक्षा लिए जिन्दगीले कोहि साथी खोज्दो हो
तिमीलाई पनि त फेरि सोच बढ्दो हो
चिसो मन्द भावनामा केहि रात सढ्दो हो
तिम्रै रहन्छु...सधैंलाई
बेदनाले त जलाउँछ नसोधी तिमीलाई म खरानी हुनु
मन जति दुखे नि तिम्रो हात बिजाउन कदापी दिन्न
चत्तै होइन म छुटे पनि कहाँ नपाउने
कपास झन् होइन नसहि जलेर राक हुने
मिलेर बनाउला हाम्रो संसार मायाको बलियो आधार
अनन्त छुनु छ जीवनलाई बुझेर बाँच्नु छ मरे पछि पनि
बन्द आँखामा धेरै दृश्यहरु छन्
तिमीलाई हेर्न यी आँखा खुल्ने छन्
स्तब्द ओठमा धेरै शब्दहरु छन्
मनका कुरा ति कहिले बोल्छन्
तिमीलाइ पनि त यस्तै सोच आउँदो हो
परिक्षा लिने जिन्दगीले कोहि साथी खोज्दो हो
तिमीलाई पनि त फेरि सोच बढ्दो हो
चिसो मन्द भावनामा केहि रात सढ्दो हो
हो...........हो........