अल्लारे नानी केसी मया लाउने तिम्रै बेसी नहुने रैछौ र

बगीमा आयो त्रिशुली गङ्गा देखायो हो माइली बगर

संसार हेरी माइली मन बुझाउ प्यारी रुने काम नगर

अल्लारे नानी केश्म बिरानो देश्म मै परि रनभुल

हरियो भन्नु यो कचु पात पएलो हो माइली सुरती

जुगै र भरी माइली हुदैन भने के लाउनु पिरती
जुगै र भरी माइली हुदैन भने के लाउनु पिरती
अल्लारे नानी केसी मया लाउने तिम्रै बेसी नहुने रैछौ र
अल्लारे नानी केसी मया लाउने तिम्रै बेसी नहुने रैछौ र
सात घुम्ती बाट रेल घुमी आयो घुम्तीमा हो माइली लेट भयो

कहाँ को दुखि माइली कहाँ को सुखी बिचैमा भेट भयो