हे हे हे
हे हुहु
हि हि हिम
हे हे हे हे ess
हुम् हुम् हुम् हुम् हुम्
अब यो बाटो मेरो हो कि
म यो बाटोको
अब यो बाटो मेरो हो कि
म यो बाटोको
अब यो माटो मेरो हो कि
म यो माटोको
अब यो बाटो
कहिले मलामी कहिले जन्ती
कहिले हिँड्ने एक्ली टुहुरी
कहिले मलामी कहिले जन्ती
कहिले हिँड्ने एक्ली टुहुरी
कहीं छ दोबाटो कहीं छ गोरेटो
मेरै कथा यो बाटोको
अब यो बाटो मेरो हो कि
म यो बाटोको
थकान पनि छ चौतारो पनि
तिर्खा पनि छ धारा पनि
थकान पनि छ चौतारो पनि
तिर्खा पनि छ धारा पनि
दुःख र सुख उकाली ओराली
मेरै कथा यो बाटोको
अब यो बाटो मेरो हो कि
म यो बाटोको
कहिले गाउदै मायालु जोडी
कहिले हिँड्ने एक्लै बिरही
कहिले गाउदै मायालु जोडी
कहिले हिँड्ने एक्लै बिरही
पाउनु हराउनु हाँस्नु रुवाउनु
मेरे कथा यो बाटोको
अब यो बाटो मेरो हो कि
म यो बाटोको
अब यो माटो मेरो हो कि
म यो माटोको
अब यो बाटो मेरो हो कि
म यो बाटोको



