आयो तीजैको लहर्
आयो तीजैको लहर्
आयो तीजैको लहर्
आयो तीजैको लहर्
आयो तीजैको लहर्
रातै टिकी रातै सारि
रातै चुरी छनछन्
तीजै आयो साथी सङि
नाच्न थाले छनछन्
आयो तीजैको लहर्
आयो तीजैको लहर्
आयो तीजैको लहर्
आयो तीजैको लहर
माइती जान्छु आमालाइ
च्वाप्प म्वाइ खान्छु
हो माइती जान्छु आमालाइ
च्वाप्प म्वाइ खान्छु
माइतिको माया दाया र बाया
म प्याउली रमाउछु
हो माइतिको माया दाया र बाया
म प्याउली रमाउछु
आयो तीजैको लहर्
आयो तीजैको लहर्
आयो तीजैको लहर्
आयो तीजैको लहर
साथी सङी बसी सबै
चट्ट दर खान्छु
हो साथी सङी बसी सबै
चट्ट दर खान्छु
छमछमी नाची कम्मरै भाचि
म प्याउली रमाउछु
हो छमछमी नाची कम्मरै भाचि
म प्याउली रमाउछु
आयो तीजैको लहर्
आयो तीजैको लहर्
आयो तीजैको लहर्
आयो तीजैको लहर
रातै टिकी रातै सारि
रातै चुरी छनछन्
तीजै आयो साथी सङि
नाच्न थाले छनछन्
आयो तीजैको लहर्
आयो तीजैको लहर्
आयो तीजैको लहर्
आयो तीजैको लहर




