आओ है सबै जना
नाच गान गरौ है
ए हो
ए हो
ए हो
ए हौ
डम्फुको तालमा दोहोरी गाउ
जिवन ब्यर्था नफालौ
छदैमा यो ज्यान मात्रै हो
रमाइलो सन्सार पारिदिउ
ए हो
ए हो
ए हो
डम्फुको तालमा दोहोरी गाउ
जिवन ब्यर्था नफालौ
छदैमा यो ज्यान मात्रै हो
रमाइलो सन्सार पारिदिउ
ए हो
आजको रमाइलो दिनैमा
किन हो बस्नु गम्केर्
हासौ खेलौ रमाउ
गाउले सबै मिलेर्
आजको रमाइलो दिनैमा
किन हो बस्नु गम्केर्
हासौ खेलौ रमाउ
गाउले सबै मिलेर्
ए हो
ए हो
ए हो
डम्फुको तालमा दोहोरी गाउ
नाचौ अनि नचाउ
रङिन रहेछ यो दुनिया
बल्ल पो हामिले चाल पायौ
ए हो
जिन्दगी हाम्रो घाम छाया
सुख दुख आइरहन्छ्
आगडि बड्न नछोडे
सुख त एक दिन आइहाल्छ्
ए हो
जिन्दगी हाम्रो घाम छाया
सुख दुख आइरहन्छ्
आगडि बड्न नछोडे
सुख त एक दिन आइहाल्छ्
ए हो
ए हो
ए हो
ए हो
डम्फुको तालमा दोहोरी गाउ
जिवन ब्यर्थ नफालौ
छदैमा यो ज्यान मात्रै हो
रमाइलो सन्सार पारिदिउ
ए हो
ए हो
ए हो
डम्फुको तालमा दोहोरी गाउ
जिवन ब्यर्थ नफालौ
छदैमा यो ज्यान मात्रै हो
रमाइलो सन्सार पारिदिउ
ए हो
ए हो
ए हो






