तीजको साडी लगाएछु न्युरोड बजारको
दुइ लाख को सुनको बाला मेहेन्दी हजारको
तीजको साडी लगाएछु न्युरोड बजारको
दुइ लाख को सुनको बाला मेहेन्दी हजारको
हे सार्है राम्री भन्छन दुनिया साराले
सार्है राम्री भन्छन दुनिया साराले
यो तीजमा नाच्ने हो आफ्नै पाराले
यो तीजमा नाच्ने हो आफ्नै पाराले
रातो टिका निधारमा क्या राम्रो सुहाउने
रेशमी छन कपाल मेरा हावाले उडाउने
हो रातो टिका निधारमा क्या राम्रो सुहाउने
रेशमी छन कपाल मेरा हावाले उडाउने
हे सार्है राम्री भन्छन दुनिया साराले
सार्है राम्री भन्छन दुनिया साराले
यो तीजमा नाच्ने हो आफ्नै पाराले
यो तीजमा नाच्ने हो आफ्नै पाराले
गाजलु यि आखा मेरा मन मेरो लजाउने
मलाइ हेरी केटाहरु छिन भरमै टोलाउने
हो गाजलु यि आखा मेरा मन मेरो लजाउने
मलाइ हेरी केटाहरु छिन भरमै टोलाउने
हे सार्है राम्री भन्छन दुनिया साराले
सार्है राम्री भन्छन दुनिया साराले
यो तीजमा नाच्ने हो आफ्नै पाराले
यो तीजमा नाच्ने हो आफ्नै पाराले
मेरै रुपको चर्चा छ रे आजभोली बजारमा
भन्छन सारा दुनियाले मै राम्री हजारमा
हो मेरै रुपको चर्चा छ रे आजभोली बजारमा
भन्छन सारा दुनियाले मै राम्री हजारमा
हे सार्है राम्री भन्छन दुनिया साराले
सार्है राम्री भन्छन दुनिया साराले
यो तीजमा नाच्ने हो आफ्नै पाराले
यो तीजमा नाच्ने हो आफ्नै पाराले
जती उमेर बड्दै गयो झन बैष खियिने
किन होला आजभोली मै राम्री झल्किने
हो जती उमेर बड्दै गयो झन बैष खियिने
किन होला आजभोली मै राम्री झल्किने
हे सार्है राम्री भन्छन दुनिया साराले
सार्है राम्री भन्छन दुनिया साराले
यो तीजमा नाच्ने हो आफ्नै पाराले
यो तीजमा नाच्ने हो आफ्नै पाराले
मादलुको तालमा मैले पैताला नचाको
मेरै नाच हेर्न भनी हेर यो भिड भाको
हो मादलुको तालमा मैले पैताला नचाको
मेरै नाच हेर्न भनी हेर यो भिड भाको
हे सार्है राम्री भन्छन दुनिया साराले
सार्है राम्री भन्छन दुनिया साराले
यो तीजमा नाच्ने हो आफ्नै पाराले
यो तीजमा नाच्ने हो आफ्नै पाराले
सार्है राम्री भन्छन दुनिया साराले
सार्है राम्री भन्छन दुनिया साराले
यो तीजमा नाच्ने हो आफ्नै पाराले
यो तीजमा नाच्ने हो आफ्नै पाराले
यो तीजमा नाच्ने हो आफ्नै पाराले




