कलियुगको बेलैमा जोशमा हुन्न होस
कलियुगको बेलैमा जोशमा हुन्न होस
उनकै छोरी तरुनी हामीलाई के को दोष?
उनकै छोरी तरुनी हामीलाई के को दोष?
नहेरुँ नि हेरुँ लाग्ने उनको लाली जोवन
राम्री केटी देख्दा खेरी नहेर्ने चाहिं को छन्?
नहेरुँ नि हेरुँ लाग्ने उनको लाली जोवन
राम्री केटी देख्दा खेरी नहेर्ने चाहिं को छन्?
आमा चाहिंने आफ्नी छोरी सधैं सानी ठान्छिन्
छोरी भने जर्सी गाईको बाच्छी जस्ती भाछिन्
आमा चाहिंने आफ्नी छोरी सधैं सानी ठान्छिन्
छोरी भने जर्सी गाईको बाच्छी जस्ती भाछिन्
कलियुगको बेलैमा जोशमा हुन्न होस
उनकै छोरी तरुनी हामीलाई के को दोष?
उनकै छोरी तरुनी हामीलाई के को दोष?
मलाई हेरि उनले हाँसिन् म नि हाँसी दिएँ
छेउमा आई बोल्न थालिन् म नि बोली दिएँ
मलाई हेरि उनले हाँसिन् म नि हाँसी दिएँ
छेउमा आई बोल्न थालिन् म नि बोली दिएँ
जसले सक्छ उसले खान्छ बजारको काउली
भाग्य भए उनकी छोरी हामीसँग आउली
जसले सक्छ उसले खान्छ बजारको काउली
भाग्य भए उनकी छोरी हामीसँग आउली
कलियुगको बेलैमा जोशमा हुन्न होस
उनकै छोरी तरुनी हामीलाई के को दोष?
उनकै छोरी तरुनी हामीलाई के को दोष?
उनकै छोरी तरुनी हामीलाई के को दोष?
उनकै छोरी तरुनी हामीलाई के को दोष?




