हे तुल्सी
आँगनमा रोपौला
जीवन भरी छातिमा राखि
मायाले छोपौला
(तिम्रो त्यो मनमा मेरो पिरती कुन दिन फुल्ने हो
मलाई सम्झेर संसारलाई तिमी कुन दिन भुल्ने हो) २
(हे तुल्सी आँगनमा रोपौला) २
(जीवन भरी छातिमा राखि
मायाले छोपौला) २
तिम्रो त्यो मनमा मेरो पिरती कुन दिन फुल्ने हो
(माया माया भन्दा भन्दै तिम्रो पछी लागे) २
(देवी देउतासँग मैले सधै तिमीलाई मागे) २
(हे तुल्सी आँगनमा रोपौला) २
(जीवन भरी छातिमा राखि
माया ले छोपौला) २
तिम्रो त्यो मनमा मेरो पिरती कुन दिन फुल्ने हो
(बाटो मुनिको फुल झै ओइली झर्छु कि म) २
(तिम्रो सपना बुन्दा बुन्दै यसै मर्छु कि म) २
(हे तुल्सी आँगनमा रोपौला) २
(जीवन भरी छातिमा राखि
माया ले छोपौला) २
तिम्रो त्यो मनमा मेरो पिरती कुन दिन फुल्ने हो
मायामा भुल्ने हो
संसारलाई भुल्ने हो




