तिम्रो मेरो सम्वन्धको
चर्चा चल्छ चल्न देऊ
तिम्रो मेरो सम्वन्धको
चर्चा चल्छ चल्न देऊ
दुनियाँको कामै यै हो
दुनियाँको कामै यै हो
जति जल्छ जल्न देऊ
तिम्रो मेरो सम्वन्धको
चर्चा चल्छ चल्न देऊ
तिम्रो मेरो सम्वन्धको
चर्चा चल्छ चल्न देऊ
दुनियाँको कामै यै हो
दुनियाँको कामै यै हो
जति जल्छ जल्न देऊ
तिम्रो मेरो सम्वन्धको
चर्चा चल्छ चल्न देऊ
चार्चा जति चल्छ उति
गाढा बन्छ मायाँ हाम्रो
चार्चा जति चल्छ उति
गाढा बन्छ मायाँ हाम्रो
हुम हुम ह ह ह
चार्चा जति चल्छ उति
गाढा बन्छ मायाँ हाम्रो
चार्चा जति चल्छ उति
गाढा बन्छ मायाँ हाम्रो
ओईलाउनु हुन्न प्रिये
फूलेपछि फल्न देऊ
ओईलाउनु हुन्न प्रिये
फूलेपछि फल्न देऊ
दुनियाँको कामै यै हो
दुनियाँको कामै यै हो
जति जल्छ जल्न देऊ
तिम्रो मेरो सम्वन्धको
चर्चा चल्छ चल्न देऊ
मायाँ गर्नु गल्ती होईन
के भो सबले थाहा पाए
मायाँ गर्नु गल्ती होईन
के भो सबले थाहा पाए
हुम हुम ह ह ह
मायाँ गर्नु गल्ती होईन
के भो सबले थाहा पाए
मायाँ गर्नु गल्ती होईन
के भो सबले थाहा पाए
नमुनाहोस हाम्रो मायाँ
अँध्यारोमा बल्न देऊ
नमुनाहोस हाम्रो मायाँ
अँध्यारोमा बल्न देऊ
दुनियाँको कामै यै हो
दुनियाँको कामै यै हो
जति जल्छ जल्न देऊ
तिम्रो मेरो सम्वन्धको
चर्चा चल्छ चल्न देऊ




