तिमिलाइ चाहनु मैले
मेरो भूल हो भने
तिमिलाइ आफ्नो भन्नु
मेरो दोश हो भने
मलाइ माफ गर
मलाइ माफ गर
मलाइ माफ गर
मलाइ माफ गर
तिमिलाइ चाहनु मैले
मेरो भूल हो भने
तिमिलाइ आफ्नो भन्नु
मेरो दोश हो भने
मलाइ माफ गर
मलाइ माफ गर
मलाइ माफ गर~
मलाइ माफ गर
मेरा नजर तिमिमा
त्यसै डुब्ने थिएनन
मेरा रहर तिमिमा
त्यसै भुल्ने थिएनन
मेरा नजर तिमिमा
त्यसै डुब्ने थिएनन
मेरा रहर तिमिमा
त्यसै भुल्ने थिएनन
तिमिलाइ त्यस्तो देख्नु
मेरो भूल हो भने
तिमिलाइ अफ्नो भन्नु
मेरो दोश भने
मलाइ माफ गर
मलाइ माफ गर
मलाइ माफ गर
मलाइ माफ गर
जती दोश मेरो एस्मा
त्यती तिम्रो पनि
जती मेरो खोट छ
त्यती तिम्रो पनि
जती दोश मेरो एस्मा
त्यती तिम्रो पनि
जती मेरो खोट छ
त्यती तिम्रो पनि
तिमिलाइ त्यस्तो देख्नु
मेरो भूल हो भने
तिमिलाइ अफ्नो भन्नु
मेरो दोश हो भने
मलाइ माफ गर
मलाइ माफ गर
मलाइ माफ गर~
मलाइ माफ गर
तिमिलाइ चाहनु मैले
मेरो भूल हो भने
तिमिलाइ आफ्नो भन्नु
मेरो दोश हो भने
मलाइ माफ गर
मलाइ माफ गर
मलाइ माफ गर~
मलाइ माफ गर




