जुन दिन तिमीलाई मेरो अभाव महशुस हुनेछ
तिमी आउन सक्छौ
जुन दिन तिमीलाई मेरो अभाव महशुस हुनेछ
तिमी आउन सक्छौ
तिमी आउन सक्छौ
दुई मुटुको गहिरो घाउमा
पिरतिको मलम
फेरि लाउन सक्छौ
फेरि लाउन सक्छौ
फेरि लाउन सक्छौ
तिमी आउन सक्छौ
माया लाउन सक्छौ
जे जे भए गल्तीहरु बिर्सिदेउ
आऊ फेरी बसाउॅ घर
hoo.. जे जे भए गल्तीहरु बिर्सिदेउ
आऊ फेरी बसाउॅ घर
तिमी बिना कहि पनि रहेनछ मेरो संसार
जुन पल तिमीलाई मेरो मायाको आभाष हुनेछ
तिमी आउन सक्छौ
नचाहदा नचाहदै छुट्यो माया
मनको नाता मेटिएन
hoo.. नचाहदा नचाहदै छुट्यो माया
मनको नाता मेटिएन
तिमी जस्तै पलपल माया दिने
दुनियाॅमा कोहि भेटिएन
जुन दिन त्यो दीलमा प्रेमको मुना पलाउनेछ
तिमी आउन सक्छौ
तिमी आउन सक्छौ
तिमी आउन सक्छौ
तिमी आउन सक्छौ
माया लाउन सक्छौ
तिमी आउन सक्छौ
जुन दिन तिमीलाई मेरो अभाव महशुस हुनेछ
तिमी आउन सक्छौ
तिमी आउन सक्छौ
दुई मुटुको गहिरो घाउमा
दुई मुटुको गहिरो घाउमा
पिरतिको मलम
फेरि लाउन सक्छौ
फेरि लाउन सक्छौ




