सुनैले ढाकिदिन्छु भन्छ तन्नेरिले
बैक बालेन्स रखिदिन्छु भन्छ तन्नेरिले
सुनैले ढाकिदिन्छु भन्छ तन्नेरिले
बैक बालेन्स रखिदिन्छु भन्छ तन्नेरिले
किन हो
फुलैमा भमराले ओ मै राम्री भएर होला
तन्नेरिले घरै भुल्यो तन्नेरिले घरै भुल्यो
तन्नेरिले घरै भुल्यो तन्नेरिले घरै भुल्यो
नामै भुल्यो थरै भुल्यो
नामै भुल्यो थरै भुल्यो
नामै भुल्यो थरै भुल्यो
नामै भुल्यो थरै भुल्यो
हा हा हा
जो देख्यो तेही पागल हुन्छन तन्नेरिले
झ्याल ढोका थुनेरै रुन्छन तन्नेरिले

घरकी छोडिदिन्छु भन्छन तन्नेरिले
सब नाता तोडिदिन्छु भन्छन तन्नेरिले

चर्चडी हिडौरे भन्छन तन्नेरिले
मन लाको किनौ रे भन्छन तन्नेरिले

US को पासपोर्ट छ हातमा तन्नेरिले
लान्छ डिपेन्डेन्ट साथमा तन्नेरिले
उस को पासपोर्ट छ हातमा तन्नेरिले
लान्छ डिपेन्डेन्ट साथमा तन्नेरिले
किन हो
फुलैमा भमराले ओ मै राम्री भएर होला
तन्नेरिले घरै भुल्यो तन्नेरिले घरै भुल्यो
तन्नेरिले घरै भुल्यो तन्नेरिले घरै भुल्यो
नामै भुल्यो थरै भुल्यो
नामै भुल्यो थरै भुल्यो
नामै भुल्यो थरै भुल्यो
नामै भुल्यो थरै भुल्यो
लाखौ को सपिङ गरी दिने तन्नेरिले
मन छ यो सिउदो भरिदिने तन्नेरिले

भिडियो कल मात्रै गर्छ तन्नेरिले
मुख हेर्न बलजात्रै गर्छ तन्नेरिले

हिजो त माग्न आउछु रे तन्नेरिले
नदिदा सम्मा धाउछु रे तन्नेरिले