सिरि मा सिरि बतासै चल्यो सुसेल्दै मिठो धुन
चाँदनि रंग पोखेर छायो धर्ति मै हेर जुन
चाँदनि रंग पोखेर छायो धर्ति मै हेर जुन
झिलिमिलि झिलिमिलि झिलिमिलि झिलिमिलि जुनेलि यो रात
आउ सङ्गि साथी हो नाचौँ एकै साथ
आउ सङ्गि साथी हो नाचौँ एकै साथ
तिरि मा तिरि मुरालि बज्यो छरेर मिठो धुन
आकाश को जुन र धरती को जुनमा राम्रो छ भन कुन
आकाश को जुन र धरती को जुनमा राम्रो छ भन कुन
झिलिमिलि झिलिमिलि झिलिमिलि झिलिमिलि जुनेलि यो रात
आउ सङ्गि साथी हो नाचौँ एकै साथ
आउ सङ्गि साथी हो नाचौँ एकै साथ
दुनियाँ लट्ठै बनाउने तिम्रो जादु छ रुपमा
दुनियाँ लट्ठै बनाउने तिम्रो जादु छ रुपमा
जुन भन्दा राम्री फुल भन्दा राम्री के दिउँ म उपमा
मै राम्री हुँ कि राम्रो हो तिम्रो हेर्ने त्यो नजर
मै राम्री हुँ कि राम्रो हो तिम्रो हेर्ने त्यो नजर
हुरुक्कै पार्छौ भुतुक्कै मार्छौ कुरै ले हजुर
घिन घिन नाघधिन घिन घिन नाघधिन ताङ्घिन नागधिन चेट
आउ सङ्गि साथी हो नाचौँ एकै साथ
आउ सङ्गि साथी हो नाचौँ एकै साथ
मरेर लानु के छ र सानु बाँचुन्जेल रमाउँ
मरेर लानु के छ र सानु बाँचुन्जेल रमाउँ
एकबार को जुनी माया जाल बुनी त्यो दिल मा बस्न पाउँ
भोग्ने ले भन्छन मायाको संसार हुन्छ रे बिचित्र
भोग्ने ले भन्छन मायाको संसार हुन्छ रे बिचित्र
जन्न लाई मन छ कसै लाई आफ्नो राखेर दिल भित्र