शिम्शिमे पानी पर्यो भिज्यो कान्छीको केश
शिम्शिमे पानी पर्यो भिज्यो कान्छीको केश
लोव लाग्दो थियो नि साथी उन्को त्यो वैश
वर्षिरर्यो साव न अंग अंग चुम्दै
बढी रहे उनका पैला मेरो छेउ हुँदै अंह
तस्तो छैन म उंहु
तस्तो छैन म उंहु
शिम्शिमे पानी पर्यो भिज्यो कान्छीको केश
लोव लाग्दो थियो नि साथी उन्को त्यो वैश
वर्षिरर्यो साव न अंग अंग चुम्दै
बढी रहे उनका पैला मेरो छेउ हुँदै अंह
तस्तो छैन म उंहु
तस्तो छैन म उंहु
थोपा थोपा पानी टप्कियो ओठैभरि
रुप उनको जगमग थियो आकाश कि परि सरि
जुन पनि लजाएछ देखि रुप उन्को
लुकि लुकि हेर्यो उठाई बादलको घुम्टो
अंह तस्तो छैन म उंहु
अंह तस्तो छैन म उंहु
फेर्केर हेरिन उन्ले केश पन्छयाउदै
आश लाग्यो ठुलो बोलाउछिन कि भन्दै
हल्चल ठुलो आयो मनमा उन्ले हेरेर
मेरो मनलाई फकाईलगिन उन्ले खोसेर
अंह तस्तो छैन म उंहु
तस्तो छैन म उंहु
शिम्शिमे पानी पर्यो भिज्यो कान्छीको केश
लोव लाग्दो थियो नि साथी उन्को त्यो वैश
वर्षिरर्यो साव न अंग अंग चुम्दै
बढी रहे उनका पैला मेरो छेउ हुँदै अंह
तस्तो छैन म उंहु
तस्तो छैन म उंहु
तस्तो छैन म उंहु




