ॐ माने पद्मे ॐ
शान्ती लुकाउ कहाँ
शान्ती लुकाउ कहाँ
थोरै मात्र बचेको यो
सान्ती लुकाउ कहाँ
शान्ती लुकाउ कहाँ
शान्ती लुकाउ कहाँ
थोरै मात्र बचेको यो
सान्ती लुकाउ कहाँ
थोरै मात्र बचेको यो
सान्ती लुकाउ कहाँ
जता ततै आँसु आँसु
कोलाहल छ वरिपरि
कोलाहल छ वरिपरि
जता ततै आँसु आँसु
कोलाहल छ वरिपरि
कोलाहल छ वरिपरि
यो सब अशान्ती बगाउने
खोला खोँजु कसो गरि
शान्ती लुकाउ कहाँ
शान्ती लुकाउ कहाँ
काडै काडा जता ततै
राखु पाउ कहाँ
थोरै मात्र बचेको यो
शान्ती लुकाउ कहाँ
मानिसले मानिसको नै
शिर काटी बाँच्ने रहर
शिर काटी बाँच्ने रहर
मानिसले मानिसको नै
शिर काटी बाँच्ने रहर
शिर काटी बाँच्ने रहर
कसरी पलायो मन मनमा
जंगल नै पारियो शहर
शान्ती लुकाउ कहाँ
शान्ती लुकाउ कहाँ
भय आतंक डढेलोमा
खुशी खोजुँ कहाँ
थोरै मात्र बचेको यो
शान्ती लुकाउ कहाँ
शान्ती लुकाउ कहाँ
शान्ती लुकाउ कहाँ
शान्ती लुकाउ कहाँ
कहाँ… कहाँ…





