हो हो हो हो हो हो
हो हो हो हो हो हो
हो हो हो हो हो हो
हो हो हो हो हो हो
सय थरि बाजा एउटै ताल
सय थरि गोडा एउटै चाल
मेची काली सिङ्गै ढिक्को
साझा हाम्रो ज्यान नेपाल
सय थरि बाजा एउटै ताल
सय थरि गोडा एउटै चाल
मेची काली सिङ्गै ढिक्को
साझा हाम्रो ज्यान नेपाल
सय थरि बाजा एउटै ताल
सय थरि नै होस् जाति र जात
नाँच्छौं यसरी एकै साथ
सय थरि नै होस् जाति र जात
नाँच्छौं यसरी एकै साथ
सय थरि नै होस् जाति र जात
नाँच्छौं यसरी एकै साथ
झुम्छन् जसरी लसरी पसरी
एउटै रुखका सय थरि पात
हो हो हो हो हो हो हो हो हो
सय थरि बाजा एउटै ताल
सय थरि गोडा एउटै चाल
सब हो एउटै हामी नेपाली
साझा हाम्रो ज्यान नेपाल
सय थरि बाजा एउटै ताल
चोट मलाई पर्दामा
दुख्छ भने यदि तिम्रो ज्यान
चोट मलाई पर्दामा
दुख्छ भने यदि तिम्रो ज्यान
चोट मलाई पर्दामा
दुख्छ भने यदि तिम्रो ज्यान
चोट मलाई पर्दामा
दुख्छ भने यदि तिम्रो ज्यान
त्यै हो त्यै हो नेपालीको
राष्ट्रियताको मूल निशान
हो हो हो हो हो हो हो हो हो
सय थरि बाजा एउटै ताल
सय थरि गोडा एउटै चाल
यै अभिमानी शिर उचली
हाँसी रहोस् यो उच्च हिमाल
सय थरि बाजा एउटै ताल
सय थरि गोडा एउटै चाल
यै अभिमानी शिर उचली
हाँसी रहोस् यो उच्च हिमाल
सय थरि बाजा एउटै ताल
हो हो हो हो हो हो
हो हो हो हो हो हो




