साथी हो तिमि माया गर या नगर
जे गर्नु माया ले गर्छ
साथी हो तिमि माया गर या नगर
जे गर्नु माया ले गर्छ
माया चाहे मार या नमार
जति मार्नु माया ले मार्छ
यो.. माया त माया हो मायालु
मायाको अगाडी कसको के लाग्छ
जब लाग्छ माया लाग्छ
जब लाग्छ माया लाग्छ
साथी हो तिमि माया गर या नगर
मायालु मुटुले सुन्छ
मायालु मुटुको गीत
दुइ किनार भए पनि
मायालु मुटुले सुन्छ
मायालु मुटुको गीत
दुइ किनार भए पनि
मायाले साँचेको हुन्छ
जनम जनम को प्रीत
चोट हजार सहे पनि
एकदिन त आउछ, माया रसाउछ
एकदिन त आउछ, माया रसाउछ
चाहे ढुंगाको मन भए पनि
साथी हो तिमि माया गर या नगर
अनायास आउछ कोहि
मन भरि राज गर्न
अन्जान मिठो सुबास बोकी
अनायास आउछ कोहि
मन भरि राज गर्न
अन्जान मिठो सुबास बोकी
पल मै बदलिन्छ जिबन
दुखे जस्तो हुन्छ छाती
दुखाई भरि मिठास बोकी
यहि हो माया यहि हो चाह
यहि हो माया यहि हो चाह
आउ महसुस गर तिमि स्वास रोकी
साथी हो तिमि माया गर या नगर
जे गर्नु माया ले गर्छ
माया चाहे मार या नमार
जति मार्नु माया ले मार्छ
यो.. माया त माया हो मायालु
मायाको अगाडी कसको के लाग्छ
जब लाग्छ माया लाग्छ
जब लाग्छ माया लाग्छ
जब लाग्छ माया लाग्छ
जब लाग्छ माया लाग्छ



