सजिलो सजिलो छैन पाउन स्वतन्त्रता यो ठाउँमा
परिवार,साथी-भाई छैनन् साथमा लडे भने उठाउन
स्वाभिमान स्वाभिमान बिरलै पाउने अघि बढ्नै गार्हो छ
दिन दिनै यहाँ फिक्का लाग्दैछ अझै राम्रो जीवनशैली कमाउन
यो मौसम फेरी देऊ न फिका यो जीवन रंगहरुले भरिदेऊ न
पीरहरुलाई पन्छाइदेऊ न रंगहरुले जग्मगाउन
फराकिलो फराकिलो बन्दै जाँदैछ टाढिदै छ गन्तव्य
एक्लै पछ्याउने साहस छैन पुग्ने हो कि होईन
मलाई चाहिने थोरै प्रेरणा तिमीमा नै पाउँछु म
तिमी नै अब बनि देऊ आई अन्त्यमा मेरो साथी मेरो सहारा
यो मौसम फेरी देऊ न फिका यो जीवन रंगहरुले भरिदेऊ न
पीरहरुलाई पन्छाइदेऊ न रंगहरुले जग्मगाउन
रातो निलो हरियो रंगहरुले भरिदेऊ न
इन्द्रेणीको रंगहरुले जग्मगाउन
यो मौसम फेरी देऊ न फिका यो जीवन रंगहरुले भरिदेऊ न
पीरहरुलाई पन्छाइदेऊ न रंगहरुले जग्मगाउन
फेरी देऊ न फिका यो जीवन रंगहरुले भरिदेऊ न
पीरहरुलाई पन्छाइदेऊ न रंगहरुले जग्मगाउन
यो मौसम फेरी देऊ न फिका यो जीवन रंगहरुले भरिदेऊ न
पीरहरुलाई पन्छाइदेऊ न रंगहरुले जग्मगाउन