रातो सारी किन्दिउकी रातो चुरा
भन सानु तिमिलाइ चाहिने कुरा
रातो सारी किन्दिउकी रातो चुरा
भन सानु तिमिलाइ चाहिने कुरा
तिज आयो आमै साउने झरिमा
यसपाली त नाच्नु पर्छ
रातो सारिम
रातो सारी किन्दिउकी रातो चुरा
भन सानु तिमिलाइ चाहिने कुरा
रातो सारी किन्दिउकी रातो चुरा
भन सानु तिमिलाइ चाहिने कुरा
तिज आयो आमै साउने झरिमा
यसपाली त नाच्नु पर्छ
रातो सारिमा
केटि: रातो सारिमा
नाच्नु पर्छ
चट्ट परी जाने हो
राम्री भएर नाच्ने हो
यसपालिको तीजमा कम्मर
भाच्ने हो
रातो सारी किन्दिउकी रातो चुरा
भन सानु तिमिलाइ चाहिने कुरा
तिज आयो आमै साउने झरिमा
यसपाली त नाच्नु पर्छ
रातो सारिमा
रातो सारी किन्दिउकी रातो चुरा
भन सानु तिमिलाइ चाहिने कुरा
तिज आयो आमै साउने झरिमा
यसपाली त नाच्नु पर्छ
रातो सारिमा
केटि: रातो सारिमा
नाच्नु पर्छ
कालो चस्मा किन्दिउकी कि
के मन पर्छ भन्
न नाच्न लाइ सङै जाउ
लाज नमानी आउ न
रातो सारी किन्दिउकी रातो चुरा
भन सानु तिमिलाइ चाहिने कुरा
तिज आयो आमै साउने झरिमा
यसपाली त नाच्नु पर्छ
रातो सारिमा
तिलहरी गला मा सुनको गहना
किनिदिउला
तिमी हासी दिए पुग्छ्
जे जे भन्छौ ल्याइदिउला
रातो सारी किन्दिउकी रातो चुरा
भन सानु तिमिलाइ चाहिने कुरा
तिज आयो आमै साउने झरिमा
यसपाली त नाच्नु पर्छ
रातो सारिमा
मादलुको तालैमा
गाउछन् तीजको भाका
तिम्रै मात्र रुप देख्छु
जता हेर्छन आखा
रातो सारी किन्दिउकी रातो चुरा
आज त लाजै छैन्
नाचौ सारा गाउ भरि
रातो सारी किन्दिउकी रातो चुरा
भन सानु तिमिलाइ चाहिने कुरा
तिज आयो आमै साउने झरिमा
यसपाली त नाच्नु पर्छ
रातो सारिमा
केटि: रातो सारिमा
नाच्नु पर्छ





