पुरानो हुदैन माया जुनि जुनि लाई पनि
पुरानो हुदैन माया जुनि जुनि लाई पनि
बिर्सिदैन मायाले माया
चोटै चोट खाए पनि
पुरानो हुदैन माया
जुनि जुनि लाई पनि
बिश्वासमा हुन्न खोट कहिल्यै
बिश्वासमा हुन्न खोट कहिल्यै
कसि लगाउनु पर्दैन
आत्मा को साक्षी आत्मा नै हुन्छ
दसि जुटाउनु पर्दैन
दसि जुटाउनु पर्दैन
बिरानो हुँदैन माया
डाडै काटी गए पनि
मन सधै मन संगै नै हुन्छ
ज्यान टाढा भए पनि
पुरानो हुदैन माया
जुनि जुनि लाई पनि
सहन लाई गार्हो होला
सहन लाई गार्हो होला
बिछोडका केहि दिन
हो परन्तु माया सक्छ फ़ेरि
आर्को जुनि लिन
आर्को जुनि लिन
पुरानो हुदैन माया जुनि जुनि लाई पनि
पुरानो हुदैन माया जुनि जुनि लाई पनि
बिर्सिदैन मायाले माया
चोटै चोट खाए पनि
पुरानो हुदैन माया
जुनि जुनि लाई पनि




