केटा: पोहोर साल को तीज मा
नाच्न तिमिले पाएनौ
केटि: हो पोहोर साल को तीज मा
नाच्न मैले पाइन
लर्काइ लर्काइ बारुली कम्मर
भाच्न मैले पाइन
केटा: यसपाली को तीज मा
बाबा लिन आउने रे
माइती सबै मिलेर
तिमिलाइ दर खुवाउने रे
केटि: नाच्ने हो नाच्ने हो नाच्ने हो
यो तीज मा दिल खोलेर नाच्ने हो
भाच्ने हो भाच्ने हो भाच्ने हो
नाची नाची कमरै भाच्ने हो
केटि: पोहोर साल को तीज मा
नाच्न तिमिले पाएनौ
लर्काइ लर्काइ बारुली कम्मर
भाच्ने तिमिले पएनौ
केटि: यसपाली को तीज मा
बाबा लिन औने रे
माइती सबै मिलेर
मलाई दर खुवाउने रे
कोरश्: नाच्ने हो नाच्ने हो नाच्ने हो
यो तीज मा दिल खोलेर नाच्ने हो
भाच्ने हो भाच्ने हो भाच्ने हो
नाची नाची कम्मरै भाच्ने हो
केटि: हिरा को हार स्वामी ले
सुनको बाला दाजुले
बिदेश बाट सिरबन्धि
ल्याइदिनु भाछ रे भाउजुले
लाउने हो लाउने हो लाउने हो
यसपालिको तीज मा हार लाउने हो
कोरश्: भाच्ने हो भाच्ने हो भाच्ने हो
नाची नाची कम्मरै भाच्ने हो
केटि: सिफन को साडी बाबाले
चादी को पाउजु आमा ले
छड्के तिलहरी मलाइ
ल्याइदिनु भाछ रे मामाले
नाच्ने हो नाच्ने हो नाच्ने हो
पाउजु को छम छम मा नाच्ने हो
कोरश्: भाच्ने हो भाच्ने हो भाच्ने हो
नाची नाची कम्मरै भाच्ने हो
केटि: मोतिको औठी भेना ले
सुनको झुम्का दिदी ले
चुरा र पोते तिकुलि
ल्याइदिएकि छे रे बैनी ले
बन्न्ने हो बन्न्ने हो बन्न्ने हो
सजिएर बेहुली झै बन्ने हो
कोरश्: भाच्ने हो भाच्ने हो भाच्ने हो
नाची नाची कम्मरै भाच्ने हो
केटि: सुनैको फुली बाला ले
सुनैको बुलाकी टाकी ले
मुगाको माला मिलन
ल्याएका छन रे साथी ले
ढाक्ने हो ढाक्ने हो ढाक्ने हो
पुरै जिउ गहनाले ढाक्ने हो
कोरश्: भाच्ने हो भाच्ने हो भाच्ने हो
नाची नाची कम्मरै भाच्ने हो
केटा: पोहोर साल को तीज मा
नाच्ने तिमिले पाएनौ
केटि: हो पोहोर साल को तीज मा
नाच्न मैले पाइन
लर्काइ लर्काइ बारुली कम्मार्
भाच्ने मैले पाइन
केटा: यसपाली को तीज मा
बाबा लिना औने रे
माइती सबै मिलेर
तिमिलाइ दर खुवौने रे
केटि: नाच्ने हो नाच्ने हो नाच्ने हो
यो तीज मा दिल खोलेर नाच्ने हो
भाच्ने हो भाच्ने हो भाच्ने हो
नाची नाची कम्मरै भाच्ने हो





