(फेरि त्यो दिन्, फेरि त्यो रात् ..... २
भुल्न खोज्छु समयको साथ्
बाचा झुटो दियोउ मलाई
फेरि पनि आई रहन्छ सम्झना तिम्रै
एक्लो छु म, तिमी बिना
तै पनि सताउँछ कल्पना, सँधै )---२
आँखा खोली रहुँ
या त आँखा चिम्ली रहुँ
सम्झना उस्तै छ गहिरो
मर्न खोजी हेरुँ, या जीउन खोजि हेरुँ
बिर्सन तिमीलाई सकिन
बदलियो दिन्, बदलियो रात् ..... २
लाउँदिन मन कसैको साथ्
बाचा झुटो दियोउ मलाई
फेरि पनि आई रहन्छ सम्झना तिम्रै
एक्लो छु म, तिमी बिना
तै पनि सताउँछ कल्पना, सँधै
फेरि त्यो दिन्, फेरि त्यो रात् � २
भुल्न खोज्छु समयको साथ्
बाचा झुटो दियोउ मलाई
फेरि पनि आई रहन्छ सम्झना तिम्रै
एक्लो छु म, तिमी बिना
तै पनि सताउँछ कल्पना, सँधै




