केटा: फनफनी घुम्याको कम्मरमा औँठी बैना मारे मैले पहिलो नम्बरमा
केटी: फनफनि घुम्याको कम्मरमा आए बैना मार्ने धेरै आए पहिलो नम्बरमा
केटा: पहिलो नम्बरमा- पहिलो नम्बरमा हाय हाय माकुरी पहिलो नम्बरमा
औँठी बैना मारे मैले पहिलो नम्बरमा
केटी: दोस्रो नम्बरमा- दोस्रो नम्बरमा हाय हाय माकुरी दोस्रो नम्बरमा
बैना मार्ने धेरै आए दोस्रो नम्बरमा ।
केटा : हे हे एउटा मात्रै चादनी यत्रो अम्बरमा
केटी : को को आम्छन हेरम्ला स्वयम्बरमा
केटा: हे हे लैजाम्ला है बाधेर सुनको सिक्रीमा
केटी : गाउघरको लाली जोबन हुन्न बिक्रीमा
हुन्न बिक्रीमा .. हे हुन्न बिक्रीमा हाय हाय माकुरी हुन्न बिक्रिमा
गाउघरको लाली जोबन हुन्न बिक्रीमा
केटा : फनफनी घुम्याको कम्मरमा औँठी बैना मारे मैले पहिलो नम्बरमा
केटी : फनफनि घुम्याको कम्मरमा आए बैना मार्ने धेरै आए पहिलो नम्बरमा
केटा : पहिलो नम्बरमा- पहिलो नम्बरमा हाय हाय माकुरी पहिलो नम्बरमा
औँठी बैना मारे मैले पहिलो नम्बरमा
केटी: बैना मार्ने धेरै आए पहिलो नम्बरमा
केटा: हे हे कहाँ जाला पुतलि हाम्रा जालैमा
केटी : बज्दैन ह्या मादल तम्रा तालैमा
केटा: हे हे बैना स्विकार गरेर दया गरन
केटी : कति नजिक टास्सेको पर सरन
पर सरन हे पर सरन हाय हाय माकुरी पर सरन
कति नजिक टास्सेको पर सरन
केटा : फनफनी घुम्याको कम्मरमा औँठी बैना मारे मैले पहिलो नम्बरमा
केटी : फनफनि घुम्याको कम्मरमा आए बैना मार्ने धेरै आए पहिलो नम्बरमा
केटा : पहिलो नम्बरमा पहिलो नम्बरमा हाय हाय माकुरी पहिलो नम्बरमा
औँठी बैना मारे मैले पहिलो नम्बरमा
केटी: बैना मार्ने धेरै आए पहिलो नम्बरमा
केटा : औँठी बैना मारे मैले पहिलो नम्बरमा




