Nidharama Laskayera
by Hemlata
Nidharama Laskayera is an uplifting and inspirational song that celebrates the journey of perseverance and climbing toward one's dreams. The lyrics paint vivid imagery of rainbows and colorful skies, using nature as a metaphor for hope and beauty that guides the listener forward. The song encourages staying on the path to the summit, suggesting that success requires patience, determination, and the willingness to weather difficult times. There's a philosophical tone throughout, acknowledging that life's challenges are temporary and that love and compassion (maya) provide the foundation for enduring hardship. The repetition of key phrases creates a hypnotic, memorable quality that reinforces the message of hope. The overall mood is warm and motivational, making it feel like a companion for anyone facing obstacles in their personal journey.
निधारमा लर्काएर,सप्त रङ्गी टिको
हिडि रहनु सधै तिमी सिखरको बाटो
ओखरमा फोरी दिए,बाधाहरु मैले
ओखरमा फोएइ दिए बाधाहरु मैले
जता पनि पुग दाजै घाम भन्दा पैले
जता पनि पुग दाजै घाम भन्दा पैले
निधारमा लर्काएर सप्तरङ्गी टिको
हिडिरहु सधै तिमी सिखरको बाटो
जाहा जाहा पिङ्ग होईना
माया झुलेको छ
हो जाहा जाहा पिङ्ग होईना
माया झुलेको छ
सयपत्री सङ्गै मेरो खुसी फुलेको छ
अङ्ग अङ्ग पुजेकी छु तिमि लाई मैले
अङ्ग अङ्ग पुजेकी छु तिमी लाई मैले
जता पनि पुग दाजै घाम भन्दा पैले
जता पनि पुग दाजै घाम भन्दा पैले
निधारमा लर्काएर सप्त रङ्गी टिको
हिडि रहु सधै तिमी सिखर को बाटो
आगनले भैलेनिको
भाका पाएको छ
हो आगनले भैलेनिको
भाका पाएको छ
घर सम्झी परदेसी
फर्की आएको छु
माला भरी उनेकी छु
आफ्नो खुसी मैले
हो माला भरी उनेकी छु
आफ्नो खुसी मैले
जता पनि पुग दाजै
घाम भन्दा पैला
हो ओह हो
जता पनि पुग दाजै
घाम भन्दा पैले
निधारमा लर्काएर सप्तरङ्गी टिको
हिडि रहनु सधै तिमि सिखरको बाटो