लाउछ माया सन्सारै भरिको
कती कोमल मन हुन्छ छोरिको
सबै जना हासेको देखेछि
भैमा खुट्टा हुदैन मोरिको
लाउछ माया सन्सारै भरिको
कती कोमल मन हुन्छ छोरिको
सबै जना हासेको देखेछि
भैमा खुट्टा हुदैन मोरिको
सुन है सङिनी सुन है साथि
जो जहा पुगेनी माइती नै जाति
सुन है सङिनी सुन है साथि
जो जहा पुगेनी माइती नै जाति
आज आमैले किन्देको नौरती फुली
भोली मै सङ होला कि नहोला
आज माइतिले छान्देको नौरङी चोली
भोली मै सङ होला कि नहोला
आज आमैले किन्देको नौरती फुली
भोली मै सङ होला कि नहोला
आज माइतिले छान्देको नौरङी चोली
भोली मै सङ होला कि नहोला
म हास्द हास्दिने म रुदा रुने
छोरिको मायामा टाढा न हुने
म हास्द हास्दिने म रुदा रुने
छोरिको मायामा टाढा न हुने
आज आमैले किन्देको नौरती फुली
भोली मै सङ होला कि नहोला
आज माइतिले छान्देको नौरङी चोली
भोली मै सङ होला कि नहोला
आज आमैले किन्देको नौरती फुली
भोली मै सङ होला कि नहोला
आज माइतिले छान्देको नौरङी चोली
भोली मै सङ होला कि नहोला
लाउछ माया सन्सारै भरिको
कती कोमल मन हुन्छ छोरिको
सबै जना हासेको देखेछि
भैमा खुट्टा हुदैन मोरिको
अन्याय बिरुध्द सधै साथ दिने
म लाड्न खोजे नि सधै हात दिने
अन्याय बिरुध्द सधै साथ दिने
म लाड्न खोजे नि सधै हात दिने
आज आमैले किन्देको नौरती फुली
भोली मै सङ होला कि नहोला
आज माइतिले छान्देको नौरङी चोली
भोली मै सङ होला कि नहोला
आज आमैले किन्देको नौरती फुली
भोली मै सङ होला कि नहोला
आज माइतिले छान्देको नौरङी चोली
भोली मै सङ होला कि नहोला
दुनिया सन्सारले नबुजे पनि
आखामा हेरेर सबै बुझ्दिने
आज आमैले किन्देको नौरती फुली
भोली मै सङ होला कि नहोला
आज माइतिले छान्देको नौरङी चोली
भोली मै सङ होला कि नहोला
आज आमैले किन्देको नौरती फुली
भोली मै सङ होला कि नहोला
आज माइतिले छान्देको नौरङी चोली
भोली मै सङ होला कि नहोला
लाउछ माया सन्सारै भरिको
कती कोमल मन हुन्छ छोरिको
सबै जना हासेको देखेछि
भैमा खुट्टा हुदैन मोरिको
हुर्केका बचरा जहा पुगे पनि
बेलुका आउने त आफ्नै गुण छ नि
आज माइतिले किन्देको नौरङी चोली
भोली मै सङ होला कि नहोला
आज आमैले किन्देको नौरती फुली
भोली मै सङ होला कि नहोला
आज माइतिले छान्देको नौरङी चोली
भोली मै सङ होला कि नहोला
आज आमैले किन्देको नौरती फुली
भोली मै सङ होला कि नहोला
आज माइतिले छान्देको नौरङी चोली
भोली मै सङ होला कि नहोला
लाउछ माया सन्सारै भरिको
कती कोमल मन हुन्छ छोरिको
सबै जना हासेको देखेछि
भैमा खुट्टा हुदैन मोरिको
हे सङी हे साथी जन्मेको घर्
हुर्केको आगन हुदैन पर
हे सङी हे साथी जन्मेको घर्
हुर्केको आगन हुदैन पर
आज आमैले किन्देको नौरती फुली
भोली मै सङ होला कि नहोला
आज माइतिले छान्देको नौरङी चोली
भोली मै सङ होला कि नहोला
आज आमैले किन्देको नौरती फुली
भोली मै सङ होला कि नहोला
आज माइतिले छान्देको नौरङी चोली
भोली मै सङ होला कि नहोला
अर्कैको सिन्दुर पहिरे पनि
चेलिलाइ माइतिको माया त छ नि
अर्कैको सिन्दुर पहिरे पनि
चेलिलाइ माइतिको माया त छ नि
आज आमैले किन्देको नौरती फुली
भोली मै सङ होला कि नहोला
आज माइतिले छान्देको नौरङी चोली
भोली मै सङ होला कि नहोला
आज आमैले किन्देको नौरती फुली
भोली मै सङ होला कि नहोला
आज माइतिले छान्देको नौरङी चोली
भोली मै सङ होला कि नहोला






