केटि:
तीजमा बर्त बसेकी थिए
उनकै वर मागि
तीजमा बर्त बसेकी थिए
उनकै वर मागि
हिजो राती सपनिमा
गा थियौ सङै भागि
गा थियौ सङै भागि
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
केटा:
मेरै नाममा भनी तिमी
बसेकी छौ बर्त्
मेरै नाममा भनी तिमी
बसेकी छौ बर्त्
मैले न आए त्यो ब्रतको
भयो र के अर्थ
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
केटि:
शिरमा लाको शिरबन्धि
पाउजु लाएको पाउमा
शिरमा लाको शिरबन्धि
पाउजु लाएको पाउमा
मलाइ भेट्न मेरा प्यारा
आएका छन गाउमा
आएका छन गाउमा
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
केटा:
फसाइहाल्यो त्यो मनले मनको कुरा खोलि
फसाइहाल्यो त्यो मनले मनको कुरा खोलि
सकिन खै मैले पनि
तिम्रो अघी बोली तिम्रो अघी बोली
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
केटि:
मुहारले लठ्ठाउने नक्कल पार्ने बानि
मुहारले लठ्ठाउने नक्कल पार्ने बानि
बसेकी छु बर्त मैले पनि नखाइ दाना पानी
नखाइ दाना पानी
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
केटा:
मान्छे पनि छोटी छोटी नक्कल पार्ने बानि
मान्छे पनि छोटी छोटी नक्कल पार्ने बानि
त्यो बानिले खोइ किन हो कटक्कै मन खाने
कटक्कै मन खाने
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
केटि:
डाडा पाखा हरियाली तेसै माथी वन्
डाडा पाखा हरियाली तेसै माथी वन्
आए प्यारा मलाइ भेट्न खुशी भयो मन्
खुशी भयो मन
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
मायाले मलाइ सिङापुर जाउ भन्छ्
केटा:
यो सालको तीजमा म नि आए तिमिलाइ भेट्न्
यो सालको तीजमा म नि आए तिमिलाइ भेट्न्
देखे मात्र भए पनि मनको तिर्खा मेट्न्
मनको तिर्खा मेट्न
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र
मायालु तिमी सिङापुर जान्छौ र




