माया ले बोलौदा
माया ले बोल्नु
जती टाढा गए पनि
मलाइ नै खोज्नु
माया लाउन जनी सकेछु
मन भित्र देखी नै
म नि सधै तिमिलाइ रोज्छु
मेरो अन्तिम सास सम्मै
सारै राम्री छौ के तिमि
तिमिलाइ के भनु
तिम्रो दुख हरु
मेरो आयु सबै दिन्छु
माया लाउन बल्ल सिक्दै छु
मन भित्र देखिनै
म नि सधै तिमिलाइ रोज्छु
मेरो अन्तिम सास सम्मै
माया लाउन बल्ल सिक्दै छु
मन भित्र देखिनै
म नि सधै तिमिलाइ रोज्छु
मेरो अन्तिम सास सम्मै
मायाको बारी मा एउटा फूल थियो
त्यो फूल तिमी दियौ
टिप्न दिन कल्लाइ
चोरी लान्थियो तिमिलाइ
राखे मुटुमै
र र र र र र र र र र र
र र र र
र र र र र र र र र र र
र र र र
माया के हो बल्ल बुज्दै छु
मन भित्र देखिनै
म नि सधै तिमिलाइ रोज्छु
मेरो अन्तिम सास सम्मै
मेरो अन्तिम सास सम्मै
ह्म्म्… ह्म्म्… ह्म्म्…ह्म्म ह्म्म्…

