माया लाउन बल्ल सिक्दै छु
मन भित्र देखी नै
म नि सधै तिमिलाइ रोज्छु
मेरो अन्तिम सास सम्मै
तिमी बिना यो मुटु अधुरै छ
तिम्रो याद्ले दिन रात बित्दै छ
जती टाढा भए पनि
मेरो माया कहिल्यै नमरोस्
तिमी नै हौ मेरो सन्सर
तिमी नै हौ मेरो अधिकर्
मुटु भरी तिम्रै नाम छ
यो माया कहिल्यै नमर्ने रहर छ
हात समाइ सङै हिड्न देउ
जिन्दगिको बाटो काट्न देउ
जबा सम्मा सास चलिरहन्छ
तिमिलाइ नै माया गर्न देउ
तिम्रो हासो मेरो उज्यालो हो
तिम्रो माया मेरो सहार हो
सुख दुख जेसुकै आओस्
सधै तिम्रो साथ नै रोज्छु
आखा बन्द गर्द पनि
तिम्रै तस्बिर देख्छु म
यो मुटुको हरेक धड्कन्
तिम्रै नाम गुनगुनौछ
कसैलै बुझाउन पर्दैन
यो मायाको गहिरो रङ
तिम्रो लागी बन्छु म
तिम्रो लागी गाउछु यो गीत
माया लौन बल्ल सिक्दैछु
मन भित्र देखी नै
म नि सधै तिमिलाइ रोज्छु
मेरो अन्तिम सास सम्मै
यो मुटु तिम्रै नाममा
यो जीवना तिम्रै साथ
जुनी जुनी सम्म पनि
तिमी नै हौ मेरो माया



