केटा: मया गर्छौ र जहिले
केटि: मया गर्छु नि मैले
केटा: हुम पटुकिमा दुइ घान मकै
एक्लै खान्छौ र्
पखेरिमा बिरालो छ
एक्लै जान्छौ र्
पटुकिमा दुइ घान मकै
एक्लै खान्छौ र्
पखेरिमा बिरालो छ
एक्लै जान्छौ र्
बोकी दिए घासको भारी
तारी दिए खोला पारि
माया मान्छौ र
माया मान्छौ र
माया मान्छौ र कसैले
माया मान्छौ र
मया गर्छौ र कसैले
मया गर्छौ र हो
केटि: माया गर्छु नि मैले माया गर्छु नि
केटा: मया गर्छौ र कसैले
मया गर्छौ र
केटि: पाखुरिमा समाएर सङै जान्छु नि
भन मात्र तिम्रो घरबार मैले धान्छु नि
हे पाखुरिमा समाएर सङै जान्छु नि
भन मात्र तिम्रो घरबार मैले धान्छु नि
बोकी दियौ घासको भारि
तारी दियौ खोला पारि
माया मान्छु नि
माया मान्छु नि
माया मान्छु नि मैले
माया मान्छु नि
माया मान्छु नि मैले
माया मान्छु नि
केटा: मया मान्छौ र कसैले
मया कसैले र
केटि: मया गर्छु नि मैले
मैले मया गर्छु नि
केटा: खत्राङखुत्रुङ याबत आउने खुर्पेटो मायासि
खुर्पेटोको छेउ तिरै लैजाउ यो मन गासि
लैजाउ लैजाउ लैजाउ लैजाउ लैजाउ लैजाउ
केटि: कम्मर कम्मर आउछ हजुर मेरो फुर्के डोरि
तेही डोरिमा सजाउ कि तिम्रो दिल चोरि
केटा: तेत ढल्के जोवन नलाउ के झन एक्लै जान्छौ र
केटि: हजारौ को भिडमा त मलाइ छान्छौ र
केटा: बोकी दिए घासको भारि
तारी दियौ खोला पारि
माया मान्छौ र
माया मान्छौ र
केटि: तिमिलाइ ठान्छु नि
तिम्रै माया मान्छु नि
केटा: माया मान्छौ र
माया मान्छौ र
केटि: मया गर्छु नि मैले
मया गर्छु नि
केटा: मया गर्छौ र हो
कसैले मया गर्छौ र
केटा: पातै फुले बनाइदिउला मेरो बाला काटे
मान्छे यस्तो भए पनि ठुलै छ के छाति
केटि: ठुलै ठुलै ठुलै छ के छाति
हो ठुलै मान्छे पर्यौ क्या रे के दिउ सानो तिनो
मन दिने मायालुलाइ जोवन दिउला चिनो
केटा: मैले जस्तै ज्यानले पनि आफ्नै ठान्छौ र
केटि: मै लर्के त च्याप्पै हात समाइ तान्छौ र
केटा: बोकी दिए घासको भारि
तारी दियौ खोला पारि
माया मान्छौ र
माया मान्छौ र
केटि: हातै तान्छु नि
तिम्रै माया मान्छु नि
केटा: माया मान्छौ र कसैले
मया मान्छौ र
केटि: मया गर्छु नि तिमिलाइ
मया गर्छु नि
केटा: मया गर्छौ र कसैले
मया गर्छौ र








