केटा: हे गाउ घरमा बसियो
हल्लियो हिडियो दाम छैन गोजिमा
हिडे है म त इन्डिया तिर
जागिरको खोजिमा
सरर्
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
केटि: हे बिरानो शहर हराउछु क्या हो
झिलिमिलिमा
मलाई पनि त दिदिलाई भेट्न जानु छ दिल्लिमा
सरर
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
केटा: हे आरामदाइ सिटमा एसि चलाउदै
गर्मी बढेसि
नमस्ते मनकामना टुर एण्ड ट्राभेल्समा चढे सि
सरर
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
केटि: काठमाण्डौ देखी दिल्ली हिडेको
सजीदै साडिमा
मनकामना टुर एण्ड ट्राभेल्स
लेखेको गाडिमा
सरर
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
केटा: हे भिआइपी सिट आफ्नै घरको
सोफामै बसे झै
राम्रि लाई देख्दा भैगए म त
मायामा फसे झै
सरर
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
केटि: हे बुझेरै होला ड्राइभर दाइले
दोहोरी गीत बजाउने
आडैमा बस्ने झिल्केलाई हेरी
म यसै लजाउने
सरर
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
केटा: हे कुन बेला पुग्छ्
बटौली देखी चार बजे हिडेको
बोलाउन मन त लाकोछ
तर छैन नि चिनेको
सरर
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
केटि: हे भोक पनि लाग्यो मुग्लिनमा आउँदा
भैसक्यो साडे दश्
काठमाण्डौ देखी सातै बजे पो
छुट्टिदो रहेछ बस
सरर
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
केटा: हे चिनजानी भयो समझना रह्यो
गै सक्यो रात पनि
दिल्ली पुगेछी छुट्टिनी होला
मायाको साथ पनि
सरर
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
केटि: हे आजको यात्रा सफल पारी
पशुपतिनाथले
चटपटे किनी खुवाइदिए हुनि
मायाकै हातले
सरर
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
केटा: हे कोही छैन आफ्नो
नोकारी पाए गर्नी हो म पनि
सँगसँगै जामला सरोजिनगर्
झर्ने हो म पनि
सरर
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गयो नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
केटि: हे फुर्सदमा भए घुमौला क्या रे
इन्डिया गेटैमा
मनमा मन जोड्यौ मिठो छाप छोड्यौ
पहिलो भेटैमा
सरर
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
कहाँ गइ नभनि कसैले
मलाई हुइक्यायो दिल्लिको बसैले
मलाई हुइक्यायो दिल्लिको बसैले





