ओ ओ ओ ओ ओ ओ ओ
भीगी भीगी रातो मे
मिठी मिठी बतोन मे
एइसा लगता मुझे तर्याम तर्याम
आउउ
भीगी भीगी रातो मे
मिठी मिठी बातो मे
एइसा लगता मुझे तर्याम तर्याम
मकै बारी कर्याम कर्याम्
ल है हरियो कक्रा कर्यम कर्यम्
मकै बरी कर्याम कर्याम्
हरियो कक्रा कर्याम कर्याम्
ओहू डर्याम डर्याम डर्याम डर्याम्
उइहुईईईइ…
सारी लाएर आए भने
कालो चस्मा लाए भने
पक्लक्कै ढल्छ केटो डर्याम डर्याम
आउउ सारी लाएर आए भने
कालो चस्मा लाए भने
पक्लकै डल्छ केटो डर्याम डर्याम
मकै बारी तर्याम तर्याम
ल है हरियो कक्र कर्याम कर्याम्
मकै बारी तर्याम तर्याम
हरियो कक्र कर्याम कर्याम्
उह्म्म्म्म कर्याम कर्याम डर्याम डर्याम्
उइहुईईईइ…
ओहो भैसी बेची मोबाइल किन्ने
होइनन कोही मलाइ चिन्ने
क्या दशा लाग्या भाइ डर्याम डर्याम
आउउ भैसी बेची मोबाइल किन्ने
होइनन कोही मलाइ चिन्ने
क्या दशा लाग्या भाइ डर्याम डर्याम
मकै बारी डर्याम डर्याम
ल है हरियो कक्रा कर्याम् कर्याम
मकै बारी डर्याम डर्याम्
हरियो कक्रा कर्याम कर्याम्
ओहू डर्याम डर्याम डर्याम डर्याम
उइहुईईई… ।
हुहुम पोई को टुप्पी रिगाइ खाने
जा मनलाग्छ तेतै जाने
मरिलानु क नै छ हो डर्याम डर्याम्
पोई को टुप्पी रिगाइ खने
जा मनलाग्छ तेतै जाने
मरिलानु के नै छ हो डर्याम डर्याम्
मकै बारी डर्याम डर्याम्
ल है हरियो कक्रा कर्याम कर्याम्
मकै बारी डर्याम डर्याम्
हरियो कक्रा कर्याम कर्याम्
उह्म्म्म्म डर्याम डर्याम डर्याम डर्याम्
उइहुईईई…
ओहो भित्र भित्र जल्न थाल्या
बाटो बाटो ढल्न थाले
खत्रै पो छु कि क्या हो डर्याम डर्याम
भित्र भित्र जल्न थाल्या
बाटो बाटो ढल्न थाले
खत्रै पो छु कि क्या हो डर्याम डर्याम
मकै बारी डर्याम डर्याम्
ल है हरियो कक्रा कर्याम कर्याम्
मकै बारी डर्याम डर्याम्
हरियो कक्रा कर्याम कर्याम्
उहुउ डर्याम डर्याम डर्याम डर्याम्
उइहुईईईइ…
हुमम आमा लाइ धन्यबाद
छैन केही भन्नेबाद
क्या राम्री जन्मायौ डर्याम डर्याम
आउउ आमा लाइ धन्यबाद
छैन केही भन्नेबाद
क्या राम्री जन्मायौ डर्याम डर्याम्
मकै बारी डर्याम डर्याम्
ल है हरियो कक्रा कर्याम कर्याम्
मकै बारी डर्याम डर्याम्
हरियो कक्रा कर्याम कर्याम्
उह्म्म्म्म डर्याम डर्याम डर्याम डर्याम्
हुईईईहुई
ओहू सबको भयो प्रगति
मेरो मत्रै दुर्गती
दया देखाउ भगवान डर्याम डर्याम्
आउउ सबको भयो प्रगति
मेरो मत्रै दुर्गती
दया देखाउ भगवान डर्याम डर्याम्
मकै बारी डर्याम डर्याम्
ला है हरियो कक्रा कर्याम कर्याम्
मकै बारी डर्याम डर्याम्
हरियो कक्रा कर्याम कर्याम्
उह्म्म्म्म डर्याम डर्याम डर्याम डर्याम्
उइहुविईईई… ।
उह्म्म्म्म पैसा हुदा पछी लाग्छन्
दुख पर्द टाढा भाग्छन्
येस्तै छ सन्सार डर्याम डर्याम्
आउ पैसा हुदा पछी लाग्छन्
दुख पर्द टाढा भाग्छन्
येस्तै छ सन्सार डर्याम डर्याम्
मकै बारी डर्याम डर्याम्
ल है हरियो कक्रा कर्याम कर्याम्
मकै बारी डर्याम डर्याम्
हरियो कक्रा कर्याम कर्याम्
उह्म्म्म्म डर्याम डर्याम डर्याम डर्याम्
उइहुविईईई…
ओहो काली गए गोरी आउछ
जस्तो भन्यो तेस्तै पाउछ
धेरै भाउ नखाउ कान्छी डर्याम डर्याम
काली गए गोरी आउछ
जस्तो भन्यो तेस्तै पाउछ
धेरै भाउ नखाउ कान्छी डर्याम डर्याम
मकै बारी डर्याम डर्याम्
ल है हरियो कक्रा कर्याम कर्याम्
मकै बारी डर्याम डर्याम्
हरियो कक्रा कर्याम कर्याम्
उहुउ डर्याम डर्याम डर्याम डर्याम्
उइहुविईईई… ।
उह्म्म एता पनी लपक्कै
उता पनी लपक्कै
यो केटा को जातै एस्तो डर्याम डर्याम
आउएता पनी लपक्कै
उता पनी लपक्कै
यो केटा को जातै एस्तो डर्याम डर्याम
मकै बारी डर्याम डर्याम्
ल है हरियो कक्रा कर्याम कर्याम्
मकै बारी डर्याम डर्याम्
हरियो कक्रा कर्याम कर्याम्
उह्म्म्म्म डर्याम डर्याम डर्याम डर्याम्
उइहुईईई..




