केटि: माइती धनी हुदै गए
३ ४ वोता घर छ
मलाइ त माइत जान पनि
धेरै सोच्न पर्छ्
हअ नया साडी
बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
थोत्रोलाइ माइतिले चिन्दैनन
केटा: कहा बाट का पुगिसक्यो
यो दुनिया सारा
कान नि बुच्चै नाक नि बुच्चै
क्या हो दिदी पारा
हा
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
ए आए माइत सुहाउदी भएर
केटि: हा
म त खेल्छु हिलो माटो
पाल्छु भैसी खसि
तिमी खेल्चौ करोड सित दरबारमा बसि
हअ नया साडी
बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
ए थोत्रोलाइ माइतिले चिन्दैनन
केटा: दिदी तिमिले सोच्दै होलि
भाइ रमाउदै हिड्छ्
४ करोड्को सम्पती छ
१५ करोड्को ऋण छ
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
ए आए माइत सुहाउदी भएर
(चप्पल चाइ तल खोलेर आउ है)
केटि: चेली माइत आउदा खेरि
दुखी बनायौ कि
अली पर बसम र भाइ
गोबर गन्हाउला
हअ नया साडी
बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
ए थोत्रोलाइ माइतिले चिन्दैनन
केटा: किन छड्के छड्के बोल्छौ
मलाइ हरेक चोटि
मैले यती जोडेको हुम्
हड्डी घोटी घोटि
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
ए आए माइत सुहाउदी भएर
केटि: दिदी तलाइ हेर्छु भन्थिस्
ठुलो भएपछि
किन हेर्थिस दिदी भैको
थुलो भएपछी
हअ नया साडी
बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
ए थोत्रोलाइ माइतिले चिन्दैनन
केटा: सुती सुती तेर्सिएर
को पुग्छ र ठाउमा
के गर्या छन भिनाजुले
लखेट्देउन कामम
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
ए आए माइत सुहाउदी भएर
केटि: कसलाइ पोखौ मनको बह्
पढ्न पाको छैन्
ए प्लस ल्याएको भान्जापनी
कलेज गाको छैन
हअ नया साडी
बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
ए थोत्रोलाइ माइतिले चिन्दैनन
केटा: मेरो पनि भन्देउन पिर
कहा गएर पोख्ने
यही मुसाले पढेको बिल
८० हजार आउछ
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
ए आए माइत सुहाउदी भएर
केटि: ल त बाबु फर्की घर्
दुखी हुदै हुदै
तिमिले जती धाड मानेनि
आउला रुदै रुदै
हअ नया साडी
बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
नया साडी बुढाले किन्दैन्
थोत्रोलाइ माइतिले चिन्दैनन्
ए थोत्रोलाइ माइतिले चिन्दैनन
केटा: आफ्नो पिर आफैसित्
बुझिदिने को छ
भाइ सम्झेर माइत आए
ढोका खुल्लै हुन्छ
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
किन साडी बजारमा गएर
आए माइत सुहाउदी भएर
ए आए माइत सुहाउदी भएर
ल दिदी राम्रो सङ्गले नाइट गाडिमा जाउ
भिनाजु र भन्जालाइ सम्झेको छु भनिदेउ





