हर हर महाअदेव हर हर्
अरुको आश छैन तिम्रै भर
हर हर महाअदेव हर हर्
अरुको आश छैन तिम्रै शिरोधर
सोमबारको ब्रत बसी शिवजी लाई पुज्ने
एउटा मान्छे चाहिएको छ मनको कुरा बुझ्ने
सोमबारको ब्रत बसी शिवजी लाई पुज्ने
एउटा मान्छे चाहिएको छ मनको कुरा बुझ्ने
मनको कुरा बुझ्ने
महादेव महादेव शिव महादेव
महादेव महादेव शिव महादेव
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल
मलाई पनि गुडिया झै राम्री बन्न मन छ्
पुतली झै भएन भने कस्ले लाग्यो भन्छ
मलाई पनि गुडिया झै राम्री बन्न मन छ्
पुतली झै भएन भने कस्ले लाग्यो भन्छ
कस्ले लाग्यो भन्छ
महादेव महादेव शिव महादेव
महादेव महादेव शिव महादेव
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल
हल्का नकल पारुम भन्छ बैस छदै खेरि
सङी साथी झ पक्कै छन कती बसौ हेरि
हल्का नकल पारुम भन्छ बैस छदै खेरि
सङी साथी झ पक्कै छन कती बसौ हेरि
कती बसौ हेरि
महादेव महादेव शिव महादेव
महादेव महादेव शिव महादेव
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल
सुन बढेर आकाश छोयो के ले कि नौ अहिले
तीन तोलाको हार नबनाइ भाको छैन अहिले
सुन बढेर आकाश छोयो के ले कि नौ अहिले
तीन तोलाको हार नबनाइ भाको छैन अहिले
भाको छैन अहिले
महादेव महादेव शिव महादेव
महादेव महादेव शिव महादेव
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल
मलाई मस्किएर हिड्न मन लाउछ्
यो बैषालु मनले पनि के के माउछ्
मलाई मस्किएर हिड्न मन लाउछ्
यो बैषालु मनले पनि के के माउछ्
के के माउछ
महादेव महादेव शिव महादेव
महादेव महादेव शिव महादेव
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल
जुग जमना अनुसार चल्न जान्नु पर्ने
आट भएनी गाठ भएन कस्तो गर्ने गर्ने
जुग जमना अनुसार चल्न जान्नु पर्ने
आट भएनी गाठ भएन कस्तो गर्ने गर्ने
कसो गर्ने गर्ने
महादेव महादेव शिव महादेव
महादेव महादेव शिव महादेव
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल
आइ फोन हातमा बोके पछी अर्कै पावर आउने
राम्रा राम्रा फोटो खिची टिकटक तिर छाउने
आइ फोन हातमा बोके पछी अर्कै पावर आउने
राम्रा राम्रा फोटो खिची टिकटक तिर छाउने
टिकटक तिर छाउने
महादेव महादेव शिव महादेव
महादेव महादेव शिव महादेव
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल
म त हजुर मनको धनी धनले पिरा पार्यो
पैसा बिना केहि नि छैन नहुनेलाई गाह्रो
म त हजुर मनको धनी धनले पिरा पार्यो
पैसा बिना केहि नि छैन नहुनेलाई गाह्रो
नहुनेलाई गाह्रो
महादेव महादेव शिव महादेव
महादेव महादेव शिव महादेव
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल
कहिले पुरा गर्छु भन यो मनका रहर्
की त मलाई पठाउ कि पठाइदेउ जहर्
कहिले पुरा गर्छु भन यो मनका रहर्
की त मलाई पठाउ कि पठाइदेउ जहर्
की पठाइदेउ जहर
महादेव महादेव शिव महादेव
महादेव महादेव शिव महादेव
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल्
धनको बिटो पठाइदेउ खाली भयो दिल






