म त दुर देखि आए
तिम्रो नाम बोकेर
म त दुर देखि आए
तिम्रो नाम बोकेर
म त दुर देखि आए
तिम्रो नाम बोकेर
सम्बोधन गर्दा गर्दै
गई गयौ छोडेर
सम्बोधन गर्दा गर्दै
गई गयौ छोडेर
म त दुर देखि आए
तिम्रो नाम बोकेर
एकै छिन त पर्खिदेऊ
केही बात गरिदेऊ
एकै छिन त पर्खिदेऊ
केही बात गरिदेऊ
मन का सारा भावना
लाई लुकाई न देऊ
मन का सारा भावना
लाई लुकाई न देऊ
हु हु हु ला ला ला ला ला
म त दुर देखि आए
तिम्रो प्यार बोकेर
म त दुर देखि आए
तिम्रो प्यार बोकेर
सम्बोधन गर्दा गर्दै
गई गयौ छोडेर
सम्बोधन गर्दा गर्दै
गई गयौ छोडेर
म त दुर देखि आए
तिम्रो नाम बोकेर
एउटा सानो ठाउँ देउ
तिम्रो धड्कन भित्र
एउटा सानो ठाउँ देउ
तिम्रो धड्कन भित्र
पुराना ति यादहरुलाई
भुलाई नदेउ
पुराना ति यादहरुलाई
भुलाई नदेउ
हु हु हु ला ला ला ला ला
म त दुर देखी आएँ
तिम्रो याद बोकेर
म त दुर देखी आएँ
तिम्रो याद बोकेर
सम्बोधन गर्दा गर्दै
गई गयौ छोडेर
सम्बोधन गर्दा गर्दै
गई गयौ छोडेर
म त दुर देखी आएँ
तिम्रो याद बोकेर




